
Nssbus7
Bksbus5
Csbus
gms
Ddhbs
Gsl
Amb
Gsbus
Rbs
Ratbs
Jsbus
Ssbus
dsbus
Pbu

Sbs
Wsp
Rgs
Sls
Rgu
Ggd
nsb
Bbbpu
Vor
Hal
Rgu
Asm
Bbu
Rsb
Ssm
Tsm
Pvg
Ksm
Gst

Pls
Jmb
bbt
Syp
sab
Gsb
Jmb
Bml
Rpp
Rmb
Ptm
Mks
Abd
दाङ । डिल्लीबहादुर चौधरी लुम्बिनी प्रदेशको शहरी तथा ग्रामिण विकास मन्त्रीमा नियुक्त भएका छन् । बिहीबार उनी मन्त्री बनेका हुन् । चौधरीले नेपाली काँग्रेसको तर्फबाट दाङको निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित भएका थिए ।
त्यस्तै दाङकै बिमला खत्री ओली पनि मन्त्री बन्ने पक्का भएका छन् । उनको मन्त्रालय भने टुङ्गो लागि नसकेको स्रोतले बताएको छ । ओली दाङको निर्वाचन क्षेत्र नं. ३ (ख) बाट गत मंसिरमा भएको उपनिर्वाचनको क्रममा निर्वाचित भएकी थिइन् । यो बाहेक अजय शाही, सहसराम यादव, सुमन शर्मा रायमाझी, कृष्णध्वज खड्का,पुर्मती ढेंगापनि मन्त्री बन्ने निश्चित रहेको स्रोतले जनाएको छ ।
