
Jsbg-7
Gsbg-3
Pbu
Jsbr-3
Usbl-7
ksbl-7
Rksr-7
Csbg-7
Msbg-2
Gsbr-6
बाँके । ईलाका प्रहरी कार्यालय जमुनाह प्रहरीले ठूलो मात्रमा चाँदीसहित एकजना पक्राउ परेका छन् । मुगुका मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर ६ का कर्माथिले तामाङलाई १५ थान ८५ तोला चाँदीका कन्दनसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख पूर्ण खत्रीले जाकनारी दिए । रुपैडिहाबाट कपडाको बोरामा चाँदी लुकाएर नेपाल ल्याउँदै गर्दा जमुनाहबाट तामाङलाई पक्राउ गरिएको […]
काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा आज विपक्षी गठबन्धनले दाबी पेस गर्दै छ । मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले दलहरुलाई आज दिउँसो तीन बजेसम्मको समय दिएर सरकारमा दाबी पेस गर्न भनेका थिए । कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनले आज सरकारको नेतृत्वमा दाबी पेस गर्न लागेको हो । विपक्षी […]
दाङ । राजपुर गाउँपालिकाको सिक्टा काँग्रेस मय बनेको छ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ सिक्टाका ५४ जना स्थानिय विभिन्न पार्टी परित्याग गरि काँग्रेसमा प्रबेश गरेपछि सिक्टा र गल्चु राँताकास काँग्रेस मय बनेको हो । विभिन्न आश्वासन मात्र बाँड्ने र काम गर्न नसक्ने अन्य पार्टी छोडेर काँग्रेसमा प्रबेश गरेको घनस्याम कुमालले बताए । ‘आश्वासन […]
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले दिएको राजीनामा स्वीकृत भएको छ । पोख्रेलले दिएको राजीनामालाई प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका हुन् । साथै अर्को मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्लाई नै कार्यभार बहन गर्न समेत उनले तोकेका छन् । त्यस्तै १९ वैशाखमा संविधानको धारा १६८(१) अनुसार मुख्यमन्त्री नियुक्त भएका पोखरेलले बुधबार राजीनामा दिएका थिए […]
काठमाडौं । नेपाल सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई नियुक्त गरेको हो । उनलाई आज नियुक्तिपत्र दिने तयारी रहेको बुझिएको छ । यस अघि पनि प्राधिकरणको कार्यकारी निर्देशक भएका घिसिङ २०७७ भदौमा चार वर्षे कार्यकाल पूरा गरी बिदा भएका थिए । अघिल्लो कार्यकालमा लोडसेडिङ […]
रुपन्देही। लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शंकर पोख्रेलको नेतृत्वको सरकारमा सहभागी पाण्डेयले मंगलबार राजीनामा दिएका हुन। सिद्धान्तको राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताको आधारमा सरकारबाट फिर्ता हुनु उपयुक्त ठानेर जसपाले आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेकाले मन्त्री पदबाट राजीनामा दिएको मन्त्री पाण्डेयको भनाइ छ । […]
पाल्पा । लुम्बिनी प्रदेश अनुसन्धान ब्युरोले चितुवाको छाला सहित पाल्पा रिव्दीकोटका २ जनालाई पक्राउ गरेको जनाएको छ । लु. ३७ प. ४४४ नम्बरको मोटरसाइकलमा सवारी दुइ जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा रिब्दीकोट ७ का ४२ वर्षका विष्णु बहादुर खत्री र सोही स्थानका जमिल मियाँ रहेका छन् । उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको […]
दाङ । सहकर्मि समाज सुर्खेतको आयोजना र गढवा गाउँपालिकासंगको समन्वय सहकार्यमा मंगलबार स्थानीय सरकार र थारु कुमाल समुदायका अगुवाहरु बिचमा उनिहरुको आर्थिक तथा सामाजिक समस्याका संबोधनका लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ । गढवा गाउँपालिकामा रहेका बिपन्न र सिमान्तकृत थारु कुमाल समुदायको जिविकोपार्जनमा सहयोग गर्न र उनिहरुले अंगाल्दै आएको पुख्र्यौली पेशाको संरक्षण र उन्नयनका लागि सहकर्मि […]
दाङ । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी मुकुन्द राज आचार्यले आम नागरीकहरुको जिउ धनको सुरक्षामा सदैव अग्रपंत्तिमा रहन निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय दाङको निरीक्षणमा डिआइजी आचार्यले निर्देशन दिदै भने । आन्तरिक व्यवस्थापन तथा प्रहरी कर्मचारीहरुको मनोवल उच्च राखी प्रहरीको क्षमता वृद्धि गरि आर्थिक पारदर्शिता र कार्य प्रतिको जवाफदेहितामा विशेष […]
दाङ । गढवा गाउँपालिकाको न्यायिक समितिलाई मुद्दा मिलाउनै चटारो भएको र आर्थिक बर्ष २०७७÷०७८ को एक बर्षमा एकसय आठ उजुरीहरु दर्ता भएको न्यायिक समितीले जनाएको छ । सामान्य जनताहरु अदालत र प्रहरी कार्यालय धाउन झञ्जट मान्छन् । अदालत जाने पैसा हुदैन । त्यसैले पनि न्यायिक समितिमा उजुरी लिएर नागरिकहरु आउँछन् हामी न्यायिक समितिलाई मुद्दा मिलाउनकै […]