
Csbg-7
ksbl-7
Rksr-7
Gsbr-6
Jsbg-7
Usbl-7
Jsbr-3
Pbu
Msbg-2
Gsbg-3
काठमाडौं । छिमेकी मुलुक चीनले महाशक्ति राष्ट्र अमेरिकालाई पछि पार्दै विश्वकै धनी मुलुक बनेको छ । पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीव्र गतिले बढिरहेको छ । तर अमेरिकाको सम्पत्ति भने सोही गतिले बढेको देखिँदैन । कन्सल्टेन्सी फर्म म्याकिन्से एण्ड कम्पनीको ताजा रिपोर्टअनुसार पछिल्लो दुई दशकमा विश्वभरको कुल सम्पत्ति तीन गुणाले वृद्धि भएको छ । विश्वको […]
दाङ । देउखुरी क्षेत्रको भालुवाङ र धानखोलाबाट नेत्रविक्रम चन्द (विप्लव) समुहका २० जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्वपश्चिम राजमार्गमा गुड्ने सवारी साधनमाथि ढुंगामुदा गर्ने, बाटो बन्द गर्न खोज्ने,अराजक गतिविधि देखाउन खोजेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिनु भयो । प्रमुख काफ्लेका अनुसार जिल्लाको अन्य क्षेत्रमा […]
दाङ । नेपालमा गत वर्ष ९ लाख भन्दा बढी मेट्रिक टन दूध उत्पादन भएको पशु सेवा विभागले जनाएको छ । देशभर पालिएका ७४ लाख ५८ हजार भन्दा बढि गाईबाट गत आर्थिक वर्ष ९ लाख २० हजार ४ सय मेट्रिक टन दूध उत्पादन भएको थियो । नेपालमा ७ प्रकारका स्थानीय जात र जर्सि लगायतका उन्नत जातका […]
दाङ । नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले आज एक दिनका लागि नेपाल बन्दको आह्वान गरेको छ । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्य बृद्धि खारेजीको माग गदै विप्लब समुहले आज देशभर नेपाल बन्द आह्वान गरेको हो । सरकारले जनता माथि निरन्तर थुपारेको महंगी र कालो बजारी तस्करीको भण्डाफोर गर्ने कार्यक्रम अन्तरगत […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ खयर भट्टी गाउँमा नेकपा माओवादीका ४५ जना कार्यकर्ताले माओवादी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । नेपाली काङ्ग्रेस राजपुर गाउँपालिका वडा नम्बर ५ ले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा माओवादीबाट वडा नम्बर ५ का प्रत्याशी वडा सदस्य लिलासरी घर्ती र देबकला विश्वकर्माको नेतृत्वमा […]
बाँके । शान्ति पुनर्स्थापना गृह र इप्रका जमुनाहको संयुक्त आयोजनामा नाकामा बेचविखन तथा ओसारपसार विरुद्धको सचेतिकरण कार्यक्रम गरिएको शान्ति पुनर्स्थापना गृहका संयोजक निर्मल सुवेदीले जानकारी दिनु भयो । त्यस्तै कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले २१ औं सताब्दीमा मानिसले मानिसलाई बेच्ने कार्य निकै निकृष्ट भएको बताउनुभयो । उहाँले […]
दाङ । सरकारले सामुदायिक रेडियोलाई विद्युत महशुलमा छुट दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मङ्सिर १ गतेबाट लागुहुने गरि देशभरका सामुदायिक रेडियोलाई विद्युत महशुलमा छुट दिने बताउनुभयो । अमार्क एशिया प्यासिफिकसँगको सहकार्यमा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव)ले आयोजना गरेको विपद् र सामुदायिक रेडियो विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले विपदका समयमा रेडियोहरूको भुमिका […]
रोल्पा । आइतबार रोल्पाको घर्तीगाउँमा भएको जीप दुर्घटनामा परि एकै गाउँका चार जनाले ज्यान गुमाएका छन् । त्यस्तै ३ जनाले घटनास्थलमा नैई र एक जनाको उपचारको क्रममा मुत्यु भएको हो । रोल्पा प्रहरीका अनुसार दुर्घटनामा परेर एउटै गाउँका ४ जनाको मुत्युले माडी गाउँपालिका शोकमा डुबेको छ । यस्तै रोल्पा घर्तीगाउँ बजार नजिकैको सहिदमार्गमा रा १ […]
काठमाडौं । डिआइजीको दरबन्दी थपेर बढुवा हुने दौडधुपमा लागेका एक एसएसपीले अवकाश पाएका छन् । एसएसपी नरबहादुर खत्रीले आइतबारदेखि अवकाश पाएका हुन् । एसएसपीको ५५ वर्षे उमेरहदका कारण उनले अवकाश पाएका हुन् । डिआइजीमा बढुवा भएको भए उनको जागिर अझै डेढ वर्ष लम्बिने थियो । उनीसहित अवकाश पाउन लागेका केही एसएसपीहरु डिआइजीको दरबन्दी थप्ने प्रयासमा […]
बाँके । नरैनापुर गाउँपालिका वडा नम्बर ४ पण्डितपुरुवाका लखन गडरियाको बाघले खाएको अवस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीका अनुसार शनिबार गाई चराउन जंगल गएका लखन फर्केर नआएपछि खोजतलास गर्दा गएराती जंगलमा शव फेला परेको हो । त्यस्तै शवको पिठ्यु भागमा बाघले खाएको छ भने घाटी […]