मुक्त कमलरी र आरक्ष पिडितद्वारा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर घेराउ

कञ्चनपुर । कञ्चनपुरका शुक्लाफाँटा आरक्ष पिडित र मुक्त कमलरीहरुले मंगलवार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर घेराउ गरेका छन् । शुक्लाफाटा आरक्ष पीडित संघर्ष समिति कञ्चनपुरका अध्यक्ष कर्ण बहादुर चन्द र मुक्त कमलरी विकास मञ्च कञ्चनपुरकी अध्यक्ष सिता चौधरीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा पुगेको आरक्ष पिडित र मुक्त कमलरीहरुको समुहले जिल्ला प्रशासन कार्यालय घेराउ गरेको हो […]

बिपद प्रतिकार्यमा परिचालन गर्न म्म्च्त् तालिम सुरु

दाङ । नेपाल रेडक्रस सोसाइटी जिल्लाशाखा दाङ अन्तर्गत इन्कोर परियोजनाको आयोजनामा जिल्ला बिपद् प्रतिकार्य समूह (म्म्च्त्) को तिन दिने पुनर्ताजगी तालिम दाङको तुलसीपुरमा मंगलबार देखि सुरु भएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङका सभापति नारायण आचार्यको अध्यक्षतामा सुरु भएको तालिम उद्घाटन कार्यक्रममा जिल्ला शाखा दाङका कोषाध्यक्ष खुसल तर्ताल,लुम्बिनी प्रदेश आपतकालीन कार्यसंचालन केन्द्रका सुचना […]

खोज रफ्तार डट कम दोस्रो वर्षमा प्रवेश

दाङ । दाङको घोराहीबाट सञ्चालित खोज रफ्तार डट कम दोस्रो वर्षमा प्रवेश गरेको छ । २०७७ साल मंसिर १४ देखी आफ्नो औपचारिक रुपमा गतिविधि प्रारम्भ गरेको खोज रफ्तार डट कमले पहिलो बर्ष पुरा गरेर दोस्रोे बर्षमा प्रवेश गरेको हो । संबिधानमा उल्लेख भएका अधिकारलाई जनतासम्म पुर्‍याई उनीहरुलाई आफ्ना अधिकारका वारेमा जानकारी गराई अधिकार सम्पन्न गराउने […]

बाँकेमा प्रहरी प्रमुख एसपी अधिकारी आएको ५ महिना भित्र १०७ जना फरार प्रतिवादीहरु पक्राउ

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फरार प्रतिबादीहरु धमाधम पक्राउ गरेको छ । हालसम्म १०७ जना फरार प्रतिवादी पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । असारमा एसपी श्यामकृष्ण अधिकारीले बाँकेको सुरक्षा कमाण्ड सम्हालेका थिए । उनी आएको पाँच महिनामै यो सफलता मिलेको हो । उनी आएकै महिनामा १० जना फरार प्रतिवादी पक्राउ परे […]

देउखुरीमा दुई मोटरसाइकल एकआपसमा ठोकिँदा चौधरी र योगी गम्भीर घाइते

दाङ । पुर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तरगत लमही नगरपालिका वडा नम्बर ७ हसनापुर देउखुरीमा दुई मोटरसाइकल एक आपसमा ठोकिँएर दुर्घटना हुँदा योगी र चौधरी गम्भीर घाइते भएका छन् । त्यस्तै घाइते हुने हरुमा घोराही उपमहानगरपालिका वडा नम्बर ४ का अन्दाजी ३२ वर्षका सरद योगि र लमही नगरपालिका वडा नम्बर ८निवासी वर्ष २० का शिवलाल चौधरी रहेको […]

आज दाङमा ३ जना मानिसलाई कोरोना पुष्टि, ७ जना मुक्त

दाङ । दाङमा आज थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा २५ जनाको पिसिआर गर्दा दुई महिला र एक पुरुषमा कोरोना पष्टि भएको हो । कोरोनामा पुष्टि हुनेमा तुुलसीपुरका २ जना र घोराहीका एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यसैविच आज जिल्लामा […]

एमालेको महासचिवमा शंकर पोख्रेल सर्वसम्मत निर्वाचित

चितवन । नेकपा एमालेको महासचिवमा शंकर पोख्रेल सर्वसम्मत निर्वाचित हुनु भएको छ । चितवनको सौरहामा जारी १० औं राष्ट्रिय महाधिवेशनबाट पोख्रेल सर्वसम्मत महासचिव चुनिनु भएको हो । सोमबार मनोनयन दर्ताको समय अवधिभित्र अन्यको उम्मेदवारी नपरेपछि पोख्रेल सर्वसम्मत महासचिव बनेको निर्वाचन समितिले जनाएको छ । उहाँ नवौं महाधिवेशनबाट उपमहासचिव पदमा पराजित हुनु भएको थियो । दाङ […]

काङ्ग्रेसको गुल्मी जिल्ला सभापतिमा पन्थी निर्वाचित

गुल्मी । नेपाली कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी निर्वाचित हुनु भएको छ । काङ्ग्रेस गुल्मीको ८ औँ जिल्ला अधिबेशनमा पन्थीले १ हजार २७१ मत ल्याएर जिल्ला सभापतिमा निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पर्धी बेदबहादुर थापा मगरले ३८४ मत ल्याएर पराजित हुनु भएको छ । सभापतिमा भारि मतान्तरका साथ पन्थी निर्वाचित हुनु भएको छ । […]

अध्यक्षको लागि नेकपा एमालेका नेता भीम रावलले दर्ता गरे उम्मेदवारी

चितवन । नेकपा (एमाले)को अध्यक्षका लागि नेता भीम रावलले उम्मेदवारी दर्ता गर्नु भएको छ । चितवनमा निर्वाचन प्रकिया सुरु भएलगत्तै रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गर्नु भएको हो ।

सय रुपैयाँ अभियानले १८ जना जेष्ठ नागरिकलाई सिरक सहयोग

दाङ । सामाजिक सञ्जाल फेसबुकमार्फत सय रुपैयाँ अभियान चलाएर रकम संकलन अभियान थाल्नुभएकी सरिता नेपालीले १८ जना जेष्ठ नागरिकलाई सिरक हस्तान्तरण गर्नुभएको छ । घोराही १६ की सामाजिक अभियन्ता नेपालीले तेरौटैस्थित जेष्ठ नागरिक सरोकार केन्द्रमा बस्दै आउनुभएका सहयोगापेक्षी जेष्ठ नागरिकहरुलाई आईतबार एक समारोहका बीच जाडोबाट बचाउन फाइबर सिरक, खाद्यान्न, फलफूल तथा अन्य श्रृंगारका सामान उपलब्ध […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]