
Jsbr-3
ksbl-7
Csbg-7
Rksr-7
Msbg-2
Usbl-7
Gsbg-3
Jsbg-7
Gsbr-6
Pbu
दाङ । नेपाली काङ्ग्रेस दाङ दाङ जिल्लाको सभापतिमा शंकरप्रसाद डाँगी निर्वाचित हुनुुभएको छ । सभापति पदका ४ जना उमेद्वार रहेकोमा हिजो भएको मतदानबाट कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेका कारण धेरै मत ल्याउने २ जनामा आज मतदान हुने कार्यक्रम थियो । चार जना मध्य धेरै मत ल्याउने शंकरप्रसाद डाँगी र भुुपबहादुर डाँगी बीच आज […]
दाङ । नेकपा माओवादी केन्द्र राजपुर गाउँ कमिटीको अध्यक्षमा सर्वसम्मत चक्रबहादुर खड्का (शिखर)चयन हुनु भएको छ । शनिबार सम्पन्न भएको नेकपा माओवादी केन्द्र राजपुरको दोस्रो गाउँ सम्मेलनबाट माओवादीको पहिलोपटक निर्वाचन प्रणालीद्वारा मतदाता नामावली र मनोनय दर्तासहित सम्मेलन गर्दै राजपुर गाउँपालिकामा खड्काको अध्यक्षतामा ४९ जना कार्यसमिति निर्विरोध चयन गरिएको हो । जसको उपाध्यक्षमा लक्ष्मी चौधरी,श्याम बहादुर […]
चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका केही प्रतिनिधिहरूलाई भीम रावलको पर्चा वितरण गरिएको छ । पर्चा बाँड्दै मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्ताहरुलाई एमाले स्वयंसेवकहरुले यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर पठाइदिएका हुन् । त्यस्तै बन्दसत्रको हलभित्र प्रवेश गर्न लामबद्ध भएकाहरुलाई रावलका कार्यकर्ताहरुले पर्चा वितरण गरेका थिए । ‘मेरो उम्मेदवारी किन’ लेखिएको भीम […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले केपी ओली कम्युनिष्ट पार्टीको कुपात्र भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । अध्यक्ष नेपालले पार्टीको गोदावरी नगर कमिटि गठन कार्यक्रममा पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारीको स्मरण गर्दै एमाले अध्यक्ष ओलीलाई यस्तो भनेका हुन्। त्यस्तै कार्यक्रमका अर्का अतिथि स्वास्थ्य मन्त्री बिरोध खतिवडाले राष्ट्रपति केपी […]
दाङ । दाङमा नेकपा माओवादी केन्द्रको पालिकास्तरीय दोस्रो अधिवेशन तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका बाहेक अन्य सबै पालिकामा पदाधिकारी चयन गरिएको छ । घोराही उपमहानगरपालिकामा अध्यक्षमा प्रमोद शर्मा, उपाध्यक्षमा शुशिला शर्मा, खिमबहादुर चौधरी र रमेश ओली निर्वाचित भएका छन । त्यसैगरी सचिवमा भागिदास चौधरी, सहसचिवमा मने विश्वकर्मा र कोषाध्यक्षमा दिलकुमारी बिक निर्वाचित भएका छन । […]
सुर्खेत । नेपालगञ्जबाट जाजरकोटका लागि छुटेको रात्री बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। नेपालगञ्जबाट छुटेको ना ६ ख २७५७ नम्बरको बस गए राति २ बजेतिर जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १३ बराहचौरमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। दुर्घटनामा परेर २७ जना घाइते भएका छन्। बसमा ३२ जना यात्रु सवार रहेको […]
दाङ । नेपाली कांग्रेस दाङको जिल्ला सभापती पदका लागी आज शंकरप्रसाद डाँगी र भुुपबहादुर डाँगीविच पुनः प्रतिस्पर्धा हुदै छ । सभापति चयनका लागि आज विहान ९ बजेबाट मतदान सुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ । भरपुर स्थित पद्मोदय पब्लिक नमूना माविमा विहान ९ बजे देखी मतदान प्रकृया सुरु हुने भएको छ । हिजोसम्म एक […]
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पालिकास्तरीय अधिवेशन देशैभर सम्पन्न भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज श्रव्यदृश्यका माध्यमबाट एकैपटक देशैभरका पालिकाको अधिवेशनको उद्घाटन गरे । अधिकांश स्थानमा उद्घाटनसत्र सम्पन्न गरेर नेतृत्व चयनको प्रक्रिया चलिरहेको माओवादीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । उन अनुसार धेरैजसो जिल्लाका पालिकामा सर्वसम्मत तरिकाले नेतृत्व चयन भएको […]
दाङ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले टिकापुर घटनामा जेल परेका रेशम चौधरी लगायतका थारु राजबन्दी नेताहरुलाई स—सम्मान तत्काल रिहा गर्न माग गर्नु भएको छ । जनता समाजवादी पार्टी दाङले शनिबार देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतिनगर सिसहनियाँ बजारमा आयोजना गरेको संगठन सुद्धढिकरण तथा जनजागरण कार्यक्रमलाई सम्बोधन गर्दै […]
कञ्चनपुर । पूर्नस्थापनको माग अघि सारेर कञ्चनपुरका आरक्षपीडित आन्दोलित भएका छन् । आरक्षीडितका अगुवा कर्ण बहादुर चन्दको नेतृत्वमा आन्दोलन भएको काङ्ग्रेस नेता एव समाजसेवि सिरोमणी कुमार ओझा९सुर्य०ले बताए । सुरेन्द्र बम आयोगको प्रतिबेदन कार्यान्वयनको माग अघि सारेर आन्दोलन गरिएको पीडितले बताएका छन । आरक्षपीडितका अभियन्ता एव काँग्रेस नेता ओझाले पीडितको पूर्नस्थापना नहुँदा उनीहरु आन्दोलित भएको […]