
Pbu
Lnp
Rgp
Rgp
Dus
Jns
lnp
Dbs
Asb
Ggp
Rgp
Sgp
ksb
Rgp
Ggp
Lks
Usb


चितवन । नेकपा (एमाले)को अध्यक्षका लागि नेता भीम रावलले उम्मेदवारी दर्ता गर्नु भएको छ ।
चितवनमा निर्वाचन प्रकिया सुरु भएलगत्तै रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गर्नु भएको हो ।
