Sidha Patra सोमबार, मंसिर १३, २०७८

दाङ । पुर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तरगत लमही नगरपालिका वडा नम्बर ७ हसनापुर देउखुरीमा दुई मोटरसाइकल एक आपसमा ठोकिँएर दुर्घटना हुँदा योगी र चौधरी गम्भीर घाइते भएका छन् ।

त्यस्तै घाइते हुने हरुमा घोराही उपमहानगरपालिका वडा नम्बर ४ का अन्दाजी ३२ वर्षका सरद योगि र लमही नगरपालिका वडा नम्बर ८निवासी वर्ष २० का शिवलाल चौधरी रहेको लमही वडा प्रहरी कार्यालयका ट्राफिक प्रहरी प्रमुख रन्जित आचार्यले जानकारी दिनु भयो ।

उनिहरु सवार रहेको बा ५३ प ९९३६ र लु १३ प ३६७८ नम्बरको मोटरसाइकल बेलुका ६ बजेर ४५ मिनेटको समयमा एक आपसमा ठोकिँदा योगि र चौधरी गम्भीर घाइते भएका हुन् ।

यसैगरी घाइते दुई मध्य योगिको अबस्था गम्भीर रहेको छ भने चौधरीको मध्यम रहेको अस्पतालले जनाएको छ । लमही स्थित फलोरेन्स अस्पतालमा सामान्य उपचार पछि,योगीको टाउको र कानमा चोट लागेर अवस्था धेरै गम्भीर रहेकोले उनलाई तत्काल नेपाल गन्ज रिफर गरिएको थियोे । चौधरीको आँखा सामुन्ने धेरै चोट लागेर रगत बगिरहेको हुँदा आँखामा केही समस्या भयोकि भन्ने आसङ्काले आँखा अस्पताल भैरहवामा आँखा,टाउकोको सिटि स्क्यान गर्नलाई रिफर गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]