
Amb
Syees
Bksbus5
Gsl
Ratbs
Jsbus
Nssbus7
syysr
Rbs
Gsbus
Csbus
gms
Pbu
dsbus
Ssbus
Ddhbs

Hal
Bbbpu
Asm
Sls
nsb
Ggd
Ssm
Rgu
Pvg
Vor
Wsp
Tsm
Bbu
Ksm
Rsb
Sbs
Rgs
Gst
Rgu

Jmb
Jmb
Mks
Rpp
Pls
sab
Ptm
Rmb
Syp
Gsb
Bml
bbt
Abd
चितवन । नेकपा एमालेको महासचिवमा शंकर पोख्रेल सर्वसम्मत निर्वाचित हुनु भएको छ । चितवनको सौरहामा जारी १० औं राष्ट्रिय महाधिवेशनबाट पोख्रेल सर्वसम्मत महासचिव चुनिनु भएको हो ।
सोमबार मनोनयन दर्ताको समय अवधिभित्र अन्यको उम्मेदवारी नपरेपछि पोख्रेल सर्वसम्मत महासचिव बनेको निर्वाचन समितिले जनाएको छ । उहाँ नवौं महाधिवेशनबाट उपमहासचिव पदमा पराजित हुनु भएको थियो । दाङ घर हुनु भएका पोख्रेलले लुम्बिनी प्रदेशको पूर्वमुख्यमन्त्री समेत हुनु भैसक्नु भएको छ ।
महासचिव पदमा विष्णु पौडेल पनि दाबेदार रहनु भएको थियो । दुवै ओली निकट नेता हुनुहुन्छ । पार्टी अध्यक्ष ओलीले पौडेललाई उपाध्यक्ष र पोख्रेललाई महासचिवमा प्रस्ताव गर्नु भएको थियो । पोख्रेल सर्वसम्मत महासचिव बने पनि पौडेलले भने चुनावको सामना गर्नु पर्ने भएको छ ।
