
sbs
Srbpu
Sgr
cjs
pku
Rgp1
Gfs
Lnp
Ggp
Rgp
Pes
Unsku
Pbu
Djs

Ksm
Rgu
Sbs
Ssm
Rgs
Rsb
Wsp
Hal
Rgu
Bbbpu
Bbu
Tsm
Asm
Vor
Gst
Ggd
Sls
nsb
Pvg

Jmb
Mks
Rpp
bbt
Pls
Ptm
Rmb
Syp
Abd
Jmb
Bml
sab
Gsb
दाङ । दाङमा आज थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा २५ जनाको पिसिआर गर्दा दुई महिला र एक पुरुषमा कोरोना पष्टि भएको हो ।
कोरोनामा पुष्टि हुनेमा तुुलसीपुरका २ जना र घोराहीका एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
यसैविच आज जिल्लामा सात जना कोरोना मुक्त भएका छन् । मुक्त हुनेमा घोराही र तुलसीपुरका तीन तीन जना र लमहीका एक जना रहेको केन्द्रले जनाएको छ ।
अहिले दाङमा कोरोनाका सकृय बिरामी २५ रहेका छन् । उनिहरु मध्य ५ जना आईसियू सहितको उपचारमा रहेका छन् भने २० जना घरमै रहेको केन्द्रले जनाएको छ ।
