टेकबहादुर पुन आइतबार, मंसिर १९, २०७८

दाङ । देउखुरीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री निवासी ५५ बर्षिय रामचरण चौधरीको मृत्यु भएको हो । उनलाई लमही अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत्युको घोषणा गरेका हुन् ।

चौधरीलाई वडाकै बनगैँ जँगलमा पश्चिमबाट पुर्ब जाँदै गरेको रा १ ख १७७७ नम्बरको बसले आईतबार बिहान सवा ६ बजे ठक्कर दिएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।गोरुलाई ठक्कर दिँदा बस अनियन्त्रित भएर चौधरीलाई ठक्कर दिएको हो । चौधरी बिहानै बजारमा दूध छोडेर घर फर्कदै थिए ।

गाडी र चालक अहिले प्रहरीको नियन्तरणमा छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]