Sidha Patra शनिबार, मंसिर १८, २०७८

दाङ । दाङको तुलसीपुरमा चेम्बर अफ कमर्सले आयोजना गरेको प्रथम ऐतिहासिक महोत्सव लाग्ने स्थलमा आज सरसफाई गरिएको छ । सरसफाई अभियानमा नेपाली सेना, जनपथ प्रहरी, शसस्त्र प्रहरी, चेम्बरका पदाधिकारी लगाएतकोे सहभागिता रहेको थियो ।

करिब डेढ विघाह क्षेत्रफल रहेको जग्गामा छरिएर रहेका फोहर जन्य सुर्ति, गुट्खा, काँचका टुक्रा तथा झाडी सफाई गरिएको होे । तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा भएको सरसफाई अभियानको सहजीकरण महासचिव प्रेम प्रकाश गिरीले गर्नुभएको थियो ।

स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार भन्ने मूल नारासहित आउँदो पौष १ गतेदेखी १२ गतेसम्म संचालन हुने संचार संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिनुभएको छ । महोत्सवमा ५ करोडको कारोबार हुने र ३ लाख बढीले अवलोकण गर्ने आयोजकले बताएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]