
Pbu
Sgr
Lnp
Rgp
Gis
pku
Pes
Rgp
Gfs
Rmb
Unsku
Srbpu
Ggp
cjs
Rgp1
Sds
sbs
Djs
Cps

Pvg
Bbu
Tsm
Rsb
Bbbpu
Gst
Hal
Rgu
Rgs
Vor
Asm
Ggd
Sls
Wsp
nsb
Sbs
Rgu
Ksm
Ssm

Pls
Gsb
Jmb
sab
Ptm
Abd
Mks
Syp
bbt
Rmb
Rpp
Jmb
Bml
दाङ । तुलसीपुर नेकपा माओवादी केन्द्रले तुलसीपुर उपमहानगरपालिकामा नयाँ कमिटी गठन गरेको छ ।
शनिबारको बैठकले खुसीराम चौधरीको अध्यक्षतामा सर्वसम्मत कमिटी गठन गरेको हो ।
त्यस्तै उपाध्यक्षहरुमा यज्ञबहादुर केसी, मनकुमारी महत (शान्ती), र मोहन थापालाई चयन गरिएको छ । यसैगरी सचिबमा तुलाराम भण्डारी (बारुद), सहसचिबमा भिमबहादुर चौधरी, कोषाध्यक्षमा अम्मर नेपाली (माईकल) लाई सर्वसम्मत चयन गरिएको छ ।
