कञ्चनपुरका आरक्ष पीडितको समस्या समाधान गर्न काङ्ग्रेसका युवा नेता ओझाद्वारा आग्रह

काठमाडौं । नेपाली काङ्ग्रेसका युवा नेता शिरोमणि ओझाले कञ्चनपुरका आरक्ष पीडित किसानहरुको समस्या २०औं वर्ष हुदाँपनि समाधान नभएकोमा दुःख व्यक्त गरेका छन् । र, तत्काल पीडितहरुको समस्या समाधानको लागि सरकारसमक्ष आग्रह समेत गरेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार समेलनको आयोजना गर्दै उनले कञ्चनपुरका आरक्ष पीडित किसानहरुको समस्या लुकेर बसेको बताउदै यसलाई राष्ट्रिय […]

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले समयमा रिफर नगरि दिदा बाटैमा शिशुको जन्म पछि मृत्यु

दाङ । दाङको घोराही स्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको लापरबाहीको कारण समयमा रिफर नगरिदिदा दाङमा एक शिशुको जन्म पछि मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १ का सुनिता थापालाई बिहीबार राति सुत्केरी ब्यथा लागेपछि, उनका जेठाजु निमबहादुर थापाले घोराहीमा रहेको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रातिको १:०० बजे अटो रिक्साको सहारामा भरना गर्न पुगेका […]

तेक्वान्दो प्रतियोगिता आजबाट घोराहीमा सुरु

दाङ । लुुम्बिनी प्रदेश स्तरिय (आई टि एफ) तेक्वान्दो प्रतियोगिता आजबाट घोराहीमा सुरु भएको छ । दाङ जिल्ला आई टि एफ तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगीतको उद्घाटन लुम्बिनी प्रदेशका कानुुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथी समेत रहुुनभएका मन्त्री घर्तीले खेलाडि राष्ट्रका गहना भएको भन्दै राज्यले अबसरको […]

रुकुम पश्चिममा सडक बनाउन हेलिकप्टरमार्फत ‘डोजर’ ढुवानी

रुकुमपश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १ मा सडक बनाउन हेलिकप्टरबाट डोजर ढुवानी गरिएको छ । वडा नम्बर-१ चैतिखारामा सडक बनाउन हेलिकप्टरमार्फत डोजर ढुवानी गरिएको आठबीसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले जानकारी बताए । नगरपालिकाको वडा नम्बर-३ खदीमा रहेको डोजर शुक्रबार दिनभरिमा वडा नम्बर एकमा पुर्याइ सकिने नगरप्रमुख केसीको भनाइ छ । त्यस्तै बिहीबार पनि हेलिकप्टरले […]

फरार कैदीको खोजीमा डिएसपी रिजालको कमाण्डमा प्रहरी परिचालन

दाङ । घोराही स्थित कारागारबाट उपचारका लागि अस्पताल लगेको अबस्थामा भागेका एक जनाकैदीको खोजी गर्न जिल्ला प्रहरी कार्यालय दाङले डिएसपीको कमाण्डमा प्रहरी परिचालन गरेको छ । कर्तव्य ज्यान मुुद्धामा २० बर्ष कैद तोकिएका राजपुर गाउँपालिका ३ घर भएका २९ बर्षिय यामराज परियारलाई छाला उपचार गर्न हिजो राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा लगिएको अबस्थामा प्रहरीकै मोटरसाईकल […]

घोराही कारागारमा २० बर्ष कैद फैसला भई सजाय भुक्तान गरिरहेका परियार अस्पतालबाट फरार

दाङ । घोराही स्थित कारागारमा रहेका कर्तव्य ज्यानमुद्दामा २० वर्ष कैद फैसला भई सजाय भुक्तान गरिरहेका एक व्यक्ति बिहीबार बिहान अस्पताल परिसरबाट भागेको दाङ प्रहरीले जनाएको छ। उनलाई उपचार गर्नको लागि अस्पताल लगेको समयमा मौका छोपी राजपुर गाउँपालिका बेलाका २८ वर्षीय जयराम परियार भागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी कारागारको नाइके रहेका थिए। उनको […]

देउखुरीमा जंगली जनावर बँदेलको मासु सहित चौधरी पक्राउ

दाङ । देउखुरीको लमहीमा जंगली जनावर बँदेलको मासुसहित एक जना पक्राउ गरेको छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर २ बेला गैरा घर भएका ४५ वर्षीया राम सुन्दर चौधरी रहेको वडा प्रहरी कार्यालयले लमहीले जानकारी दिएको छ । वडा प्रहरी कार्यालय लमहीले चौधरीलाई जंगली जनावर बँदेलको मासु लिएर आउँदै गरेको गोप्य सूचनाको आधारमा बिहिवार […]

देश इतिहासमै पहिलो पटक कमजोर अवस्थामा: लिङ्देन

दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिंदेनले देश इतिहासकै कमजोर अवस्थामा पुगेको बताउनुभएको छ । पार्टीको लुम्बिनी प्रदेश कमिटीले आज तुलसीपुरमा आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै अध्यक्ष लिंदेनले स्वाभिमान र आफ्नोपन हराउँदै जाँदा देश संकटको अवस्थामा पुगेको बताउनुभयो । उहाँले कांग्रेस र कम्युनिष्टले लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रको नाममा देशलाई बिगत तीन दशकदेखि […]

खाद्य अधिकारका सम्बन्धमा गाउँपालिकासंग छलफल

दाङ । फियान नेपाल नेपालगंज र स्थानीय खाद्य अधिकार सञ्जालको संयुक्त आयोजनामा खाद्य अधिकारका सवालमा शुक्रवार गढवा गाउँपालिकामा सवाल पहिचान गरि दस्तावेजीकरणका लागि छलफल भएको छ । स्थानीय खाद्य अधिकार संजालका अध्यक्ष तथा गैरसरकारी संस्था महासंघ दाङका उपाध्यक्ष उमाकान्त पन्तको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा खाद्य […]

निजी क्षेत्र संग सहकार्य गरेर अगाडि बढने छौ: अध्यक्ष भण्डारी

दाङ । नेपाल जेसीजका नव निर्वाचित अध्यक्ष लालमणि भण्डारीले निजी क्षेत्र संग सहकार्य गरेर अगाडि बढने बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन । ‘म आफनो कार्यकालमा निजी क्षेत्र संग पार्टन सिपको रुपमा अगाडि वढाउने योजनामा रहेको छु ’ अध्यक्ष भण्डारीले भने । यसका लागि […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]