
Usb
Ppu
Bsn
Nsb
Ksb
Ksb
Gsb
Rks
Csb
Ssb
Fmb
jsb
Ksb
Ssb
Rsb
Tgp

Hl1
Tsb
Gsb
Ssb
Usb

Nps
ptl
Rgu
दाङ । देउखुरीको लमहीमा जंगली जनावर बँदेलको मासुसहित एक जना पक्राउ गरेको छन् ।
पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर २ बेला गैरा घर भएका ४५ वर्षीया राम सुन्दर चौधरी रहेको वडा प्रहरी कार्यालयले लमहीले जानकारी दिएको छ । वडा प्रहरी कार्यालय लमहीले चौधरीलाई जंगली जनावर बँदेलको मासु लिएर आउँदै गरेको गोप्य सूचनाको आधारमा बिहिवार बिहान १० बजे लमहीको सनलाइट चोकबाट नियन्त्रणमा लिएको थियो ।
त्यस्तै पक्राउ परेका चौधरी र बँदेलको ८ किलो काचो मासुलाई डिभिजन वन कार्यालय देउखुरी लमहीलाई बुझाइएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
