
Ksb
Usb
Ksb
Ssb
Csb
jsb
Ksb
Nsb
Tgp
Fmb
Ssb
Rsb
Bsn
Rks
Gsb
Ppu

Tsb
Gsb
Usb
Hl1
Ssb

Rgu
Nps
ptl
दाङ । घोराही स्थित कारागारमा रहेका कर्तव्य ज्यानमुद्दामा २० वर्ष कैद फैसला भई सजाय भुक्तान गरिरहेका एक व्यक्ति बिहीबार बिहान अस्पताल परिसरबाट भागेको दाङ प्रहरीले जनाएको छ।
उनलाई उपचार गर्नको लागि अस्पताल लगेको समयमा मौका छोपी राजपुर गाउँपालिका बेलाका २८ वर्षीय जयराम परियार भागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी कारागारको नाइके रहेका थिए। उनको खोजी कार्य तिब्र पारिएको प्रहरीले बताएको छ।
