
Msbg-2
Gsbg-3
Usbl-7
ksbl-7
Rksr-7
jsbr-3
Csbg-7
Gsbr-6
Jsbg-7
Pbu
काठमाडौं । सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने घोषणा गरेको दिनको स्मरणमा यो दिवस मनाउन लागिएको हो । २०५१ साल पुस ११ गतेदेखि ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाका भत्ताका रुपमा एक सय रुपैयाँ प्रदान गर्न थालिएको थियो । सरकारले […]
दाङ । देउखुरीको लमही बजारलाई आधुनिक शहरको रूपमा विकास गरिने भएको छ । शनिबार लमहीमा देउखुरी उद्योग वाणिज्य संघ लमहीको १८ औँ वार्षिक साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संघका उद्योग उपाध्यक्ष केशव पोख्रेलले सो कुरा बताएका हुन् । उद्योग उपाध्यक्ष पोख्रेलले आधुनिक शहर निर्माणका लागि सम्बन्धित निकायमा पहल गर्ने योजना अगाडि सारिएको बताए । […]
दाङ । नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष माधव कुमार नेपालले पाँच दलीय गठबन्धन आगामी चुनावसम्म रहने बताउनु भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुबाङमा प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले पाँचदलीय गठबन्धनले नै राष्ट्रिय सभामा साझा उम्मेदवार बनाएर जाने बताउनु भयो । उहाँले भन्नुभयो,स्थानीय तहदेखि अन्य निर्वाचनमा पनि सँगै जानेछौँ।’ त्यस्तै अध्यक्ष […]
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको राप्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको २४ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन एक कार्यक्रमका विच सम्पन्न भएको हो । कार्यक्रममा राप्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष भरतबहादुर बुढाथोकीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका सहकारी तथा […]
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ बिशालनगरको श्री जनश्रमिक प्राथमिक विद्यालयमा पढ्ने विद्यार्थी भाइ-बहिनिहरुलाई कपि-कलम सयोग गरिएको छ । बिगत २०६६ साल देखि दर्ताभै पठनपाठन शुरूवात हुदै अहिलेसम्म शिाक्षा लिदै आफ्नो भबिस्य उज्यालो बनाउदै अघि बढनु हुने भाइ-बहिनीहरुलाई शुक्रबार विद्यालयमा गएर एक कार्यक्रमका बिच सहयोग गरिएको हो । सहयोग गर्ने दाताहरु अजम्बरी सहकारी संस्थाका […]
बाँके । महिला सशस्त्र प्रहरीमाथि बलात्कार गरेकाे आरोपमा रोल्पा नगरपालिका रोल्पाका प्रमुख प्रशासकीय अधिकृत सुशील थापा पक्राउ परेका छन्। उनी विरुद्ध म्याद थप गरेर अनुसन्धान गरिरहेको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । सशस्त्र प्रहरीमा कार्यरत एक महिला सुरक्षाकर्मीको जाहेरीपछि जबर्जजस्ती करणी उद्योगमा पक्राउ गरिएको एसपी अधिकारीले बताए। बाँकेमा कार्यरत शसस्त्र प्रहरीले आफूमाथि जबरजस्ति करणी […]
रोल्पा। नेकपा (एमाले) रोल्पाले छैटाैं जिल्ला अधिवेशन आगामी २३ गते त्रिवेणी गाउँपालिका वडा नम्बर २ नुवागाउँमा गर्ने निर्णय गरेको छ। एमाले जिल्ला कमिटी रोल्पाको लिबाङमा बसेको बैठकले अधिवेशनको मिति तय गरेको हो। लिबाङस्थित पार्टी कार्यालय सम्पन्न दोस्रो पूर्ण बैठकले जिल्ला अधिवेशनका लागि १० वटै पालिकाले पुस १७ गतेभित्र प्रतिनिधि चयन गर्नुपर्ने निर्णय गरेको छ। त्यस्तै […]
काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । त्यस्तै पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले […]
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ हाडिमेमा रहेको राप्ती अञ्चलकै पहिलो नयाँ पाईला पुर्नस्थापना केन्द्र (सुधार गृह)ले ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुुख एवं डिएसपी श्यामु अर्यालसंग अन्तरक्रिया गरेको छ । शुक्रबार आज सुधार गृहमा रहेका ४५ जना उपचाररत व्यक्तिहरुसंग अन्तरक्रिया गर्दै डिएसपी अर्यालले लागुपदार्थ दुव्र्यसन, यसका कारण,असर र सधार गर्न सकिने विषयमा जानकारी दिनुु […]
दाङ । आफ्नो स्थान सफा रहे आफु लगायत स्थानिय पनि स्वस्थ हुने उद्देश्य सहित लमही बजार सरसफाई गरिएको छ । लुम्बिनी प्रदेशको राजधानी देउखुरीको प्रमुख बजार समेत रहेको लमहीमा ‘सके सफा गरौँ, नसके फोहोर नगरौं’ भन्ने मुल नाराका साथ शुक्रबारदेखि सरसफाई अभियान नै शुरु गरिएको हो । लमहीका युबा ब्यबसायी तथा समाजसेबी लमही बजार निवासी […]