Sidha Patra बिहिबार, पौष ०८, २०७८

दाङ । नेपाल जेसीजका नव निर्वाचित अध्यक्ष लालमणि भण्डारीले निजी क्षेत्र संग सहकार्य गरेर अगाडि बढने बताएका छन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन । ‘म आफनो कार्यकालमा निजी क्षेत्र संग पार्टन सिपको रुपमा अगाडि वढाउने योजनामा रहेको छु ’ अध्यक्ष भण्डारीले भने । यसका लागि नेपाल उद्योग वाणिज्य महासंघ तथा जिल्ला नगर उद्योग वाणिज्य संघलाई सहयोग गर्न समेत उनले आग्रह गरे । सबै मिलेर अगाडि वढेमा नै सामाजिक कार्य गर्न सकिने उनको भनाइ रहेको थियो ।

त्यस्तै कार्यक्रममा संघका पुर्व अध्यक्ष चन्द्रराज पन्तले जेसीज युवाहरुको संस्था भएपनि सामाजिक कार्यमा अग्रसर रहेको बताए । सामाजिक कार्यलाइ निरन्तरता दिन समेत उनले आग्रह गरे । कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिह वुढाथोकीको अध्यक्षतामा भएको थियो ।

संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रममा सहभागि लाइ धन्यावाद ज्ञापन संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले गरेका थिए । कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]