जुवाडेको चेक आरोपीलाई नै फिर्ता गरेको घटनामा एसएसपी र डिएसपीमाथि छानबिन सुरु

काठमाडौं । जुवाडेसँग बरामद भएका चेक आरोपीलाई नै फिर्ता गरेको घटनामा एसएसपी र डिएसपीमाथि छानबिन सुरु भएको छ । काठमाडौं प्रहरीका तत्कालिन प्रमुख एसएसपी अशोक सिंह तथा डिएसपी नरेन्द्र चन्द माथि छानबिन सुरु भएको हो । गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले डिआइजी राजेशलाल कर्णको नेतृत्वमा छानबिन थालेको छ । छानबिन समितिमा एसपी आभूषण तिमल्सिना […]

नक्कली मोवाईल बेच्दै हिड्ने दुईजना पक्राउ

दाङ । तुलसीपुरबाट नक्कली फोन बेच्दै हिडिरहेका दुईजनालाई पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार ‘ओप्पो’, ‘सामसुङ’ लगायतका नक्कली फोनहरु बेच्दै हिडिरहेका दुई जनालाई पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार ति ब्यक्तीहरुले भारतबाट ति मोवाईलको नक्कल गरेर निकालेका मोवाईल फोनहरुलाई गाउँ–गाउँमा बेच्ने गरेको फेला परेको […]

राजपुर गाउँपालिकाले स्थानीय पाठ्यक्रम लागु गर्ने

दाङ । राजपुर गाउँपालिकाले स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ । गाउँपालिकाले आफ्नो गाउँपालिका मातहतका विद्यालयहरुमा स्थानीय पाठ्यक्रम निर्माणका लागि विभिन्न चरणमा सम्बन्धित बिज्ञहरु संगको छलफल र राय सुझाब संकलनको कार्यलाई अघि बढाउदै आएको छ । पालिकाले पठ्यक्रम निर्माणको अन्तिम तयारीका लागि बिज्ञ सहितको सुझाब संकलनको काम अघि बढाएको गाउँपालिकाका अध्यक्ष लोकराज केसिले जानकारी दिनु […]

अवैध रुपमा नदी जन्य पदार्थ उत्खनन गरेर ल्याउदै गरेको ३ वटा टिप्पर पक्राउ

बाँके । बुधबार साँझ ७ बजेको समयमा राप्ती सोनारी गाउँपालिका कचनापुरमा रहेको राप्ती नदीबाट वालुवा उत्खनन गरेर टिप्परमा लोड गरेर लैजादै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले तीन वटा टिप्पर नियन्त्रणमा लिएको छ । अवैध रुपमा राप्ती नदी तटिय क्षेत्रबाट नदीजन्य पदार्थ बालुवा उत्खनन गरी लोड गरेर लैजादै गरेका भे१क १४३२,भे१ख ३५४२ र भे१ख […]

नेपालगञ्ज जमुनाह सिमाना नाकाबाट लागू औषधसहित १ जना युवक पक्राउ

बाँके । नेपालगञ्जको जमुनाह नाकामा लागू औषधसहित गोटीकाँडा गाउँपालिका वडा नम्बर ५ जुम्लाका १९ बर्षीय दिनेश नेपालीलाई इलाका प्रहरी कार्यालय जमुनाहको टोलीले पक्राउ गरेको हो । शंकास्पद तरिकाले रुपइडिहाबाट नेपालगञ्जतर्फ आउँदै गरेका नेपालीलाई चेकजाँचका क्रममा लागूऔषध ५१ पिस नाइट्रोभेट टयावलेट, ४० पिस ट्रामाडोल र १० पिस एन टी टेन टयावलेट ल्याउँदै गरेको अवस्थामा जमुनाह का […]

हिमपात भएपछि रोल्पा गंगादेव गाउँपालिका भित्र संचालित अर्धवार्षिक परिक्षा स्थगित

रोल्पा । गएराती देखि परेको हिमपातले गर्दा रोल्पाको गंगादेव गाउँपालिका भित्र सुरु भएको अर्धवार्षिक परिक्षा स्थगित गरिएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आज बिहान एक सुचना जारी गर्दै हिमपातका कारण गाउँपालिका भित्रका विद्यालयहरुमा जारी अर्धवार्षिक परिक्षा स्थगित गरिएको जनाएको हो । गाउँपालिका भित्र यहि पुस ११ गतेदेखि अर्धवार्षिक परिक्षा सुरु भएको थियो […]

नेपाल प्रहरीका एसएसपी ई.फणिन्द्र बराल डिआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीको प्राविधिक प्रहरी बरिष्ठ उपरिक्षक ई. फणिन्द्र बराल प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा बढुवा सिफारिस भएका छन् । नेपाल प्रहरीको प्राविधिक समूहतर्फ इन्जिनियरिङ उपसमूह भौतिक पूर्वाधार तथा सवारी निर्देशनालयको डिआईजी पदको बढुवाका लागि बराल सिफारिस भएका हुन् । बढुवा समितिका सदस्य सचिव विश्वराज पोखरेलका अनुसार समितिको बुधबार बसेको बैठकबाट उनलाई सिफारिस सूची प्रहरी […]

तमु ल्होसार मनाइँदै,आज देशैभर सार्वजनिक बिदा

काठमाडौं । पुस १५ गते आज गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । […]

नेपालगन्ज भेरी अस्पतालको क्वाटरमा ४ जनाको मृत्यु:घटनाको अनुसन्धान गर्दै प्रहरी

बाँके । भेरी अस्पताल परिसर भित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी खाँडाचक्र नगरपालिका ६ कालीकोटका २३ बर्षीय धनप्रसाद भट्टराई, उनको ३ महिनाको छोरा इप्सन भट्टराई,सासु अन्दाजी ५५ बर्षीया कोपिला भट्टराई र धनप्रसादकी बहिनी अन्दाजी २२ बर्षीया कोली भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी […]

चिसो बढे लगत्तै बुटवल उपमहानगरपालिकाद्वारा विद्यालयहरु २ दिन बन्द गर्न आह्वान

रूपन्देही । वर्षासँगै चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले २ दिनका लागि शैक्षिक संस्थाहरु बन्द गर्न आह्वान गरेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले चिसो बढ्दै गएको र तापक्रम घट्दै गैरहेको कारण विद्यार्थीहरूको स्वास्थ्यलाई ख्याल गर्दै विद्यालय बन्द गर्न आग्रह गरिएको उपमहानगरले जनाएको छ । त्यस्तै बुधबार एक विज्ञप्ति जारी गर्दै विद्यालयले दिने वर्षे हिउँदे विदाबाट […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]