
Sys
gms
Ssbus
Gsbus
Rg-9
jmb
Ppu
smb
Asm
Bpb
jms

Rys
Gg1
Dps
Gsb
Asm
Ssb
bml
Usb
Ln7
bmj
kbs
cks
Ln3
Ln2
Ln8
Ln9
Tsb
Ln1
Hl1
Gg5

Nps
Ksb
Snk
Rss
Bpb
Gg4
Gjl
Sbs
ptl
Gg6
Rgu
Gg2
Jpb
Sab
Gg3
Jab
Sml
दाङ । राजपुर गाउँपालिकाले स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ । गाउँपालिकाले आफ्नो गाउँपालिका मातहतका विद्यालयहरुमा स्थानीय पाठ्यक्रम निर्माणका लागि विभिन्न चरणमा सम्बन्धित बिज्ञहरु संगको छलफल र राय सुझाब संकलनको कार्यलाई अघि बढाउदै आएको छ ।
पालिकाले पठ्यक्रम निर्माणको अन्तिम तयारीका लागि बिज्ञ सहितको सुझाब संकलनको काम अघि बढाएको गाउँपालिकाका अध्यक्ष लोकराज केसिले जानकारी दिनु भयो । नेपालको सविधान २०७२ अन्तरगत स्थानीय सरकार संचालन ऐन २०७४ले दिएको अधिकार प्रयोग गरि गाउँपालिकाले कक्षा १ देखि कक्षा आठ सम्मका लागि स्थानीय पाठ्यक्रम लागि योजना अघि सारेको हो । विद्यालयहरुमा अङग्रेजि र गणित विषय मात्र होईन बाल बालिकाहरुलाई आफ्नो स्थानीय सरकारको बारेमा बिस्तृत जानकारी प्राप्त होस भन्ने उदेश्य स्थानीय पालिकाको रहेको छ अध्यक्ष केसिले भन्नु भयो ।
राजपुर गाउँपालिकाको स्थानीय पाठ्यक्रम अन्य गाउँपालिकाहरुको लागि पनि अनुकरणिय बन्न सक्ने गरि पाठ्यक्रम निर्माणको तयारीमा गाउँपालिका जुटेको अध्यक्ष केसिको भनाईछ । उहाँले राजपुर गाउँपालिकाले तयार गर्ने स्थानीय पाठ्यक्रम दाङका दश स्थानीय पालिकाका लागि पनि उदाहरणिय बन्न सक्ने गरि तयार गर्न बिज्ञहरुलाई आग्रह समेत गर्नु भएको छ ।
यसैबिच राजपुर गाउँपालिकाको स्थानीय पाठ्यक्रम निर्माणका लागि एक दिने अन्तिम कार्यशाला आज लमहीमा सम्पन्न भएको छ । कार्यशालामा दाङका पुर्ब जिल्ला ,शिक्षा अधिकारी तथा बिज्ञ जित बहादुर शाहले बालबालिकाको मनोबिज्ञान अनुसारको पाठ्क्रम निर्माण गरि लागु गर्न आबश्यक रहेको बताउनु भयो । उहाँले बालबालिकाले के चाहान्छन उनिहरुको आबश्यकता चाहना र रुचि केहो त्यहाँको भुगोलको चिनारी केहो त्यस्ता कुराहरुलाई ख्याल गरेर सोही अनुसारका पाठ्यक्रम निर्माण गरिनुपर्ने बताउनु भयो । सो अबसरमा बिज्ञ युबराज अधिकारी देबमणि चौधरी लगायतले स्थानीय पाठ्यक्रम निर्माणका सवालमा सहजिकरण गर्नु भएको थियो । सो अबसरमा राजपुर गाउँपालिका अन्तरगतका विभिन्न विद्यालयका प्रअ तथा शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम उद्घाटन समारोहमा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपति देवि यादव, राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल,मानव कल्याण तथा बाताबरण संरक्षण केन्द्र दाङका सचिब केपि घिमिरे लगायतले बोल्नु भएको थियो । कार्यक्रम मानव कल्याण तथा बाताबरण संरक्षणकेन्द्र सिड्स परियोजनाको सहकार्यमा सचालन गरिएको हो । कार्यक्रमको सचालन कामना चौधरीले गर्नु भएको थियो ।

