
smb
sks
jmb
Rg-9
Sys
Ssbus
Ppu
jms
gms
Gsbus
Asm
Ddh
Rus
Bpb

Sbs
bml
Gsb
Ln3
Gg1
Ssb
kbs
Asm
Ln9
Ln2
Rys
Ln7
cks
Gg5
Ln1
Usb
Dps
bmj
Ln8
Tsb

Sbs
Sab
Gg3
Gg6
Sml
Rgu
ptl
Gjl
Ksb
Jab
Gg2
Nps
Snk
Jpb
Rss
Gg4
Bpb
दाङ । तुलसीपुरबाट नक्कली फोन बेच्दै हिडिरहेका दुईजनालाई पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार ‘ओप्पो’, ‘सामसुङ’ लगायतका नक्कली फोनहरु बेच्दै हिडिरहेका दुई जनालाई पक्राउ गरिएको हो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार ति ब्यक्तीहरुले भारतबाट ति मोवाईलको नक्कल गरेर निकालेका मोवाईल फोनहरुलाई गाउँ–गाउँमा बेच्ने गरेको फेला परेको छ ।
यसरी नक्कली मोवाईल बेच्दा गाउँ–गाउँमा नागरिकहरु ठगिने गरेको उहाँको भनाई छ । त्यस्तै अहिले गाउँ–गाउँमा यसरी नक्कली फोन बेच्नेहरुको विगविगि रहेको तुलसीपुरका मोवाईल व्यबसायी सुरज भण्डारीले बताउनु भयो ।

