नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गिरीलाई तुलसीपुरमा भव्य स्वागत

दाङ । नेपाली काङ्ग्रेसका नव निर्वाचित केन्द्रीय सदस्य तथा पुर्व माननिय गेहेन्द्र गिरीलाई मंगलबार तुलसीपुरमा भब्य स्वागत सम्मान भएको छ । काङ्ग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पहिलो पटक गृहजिल्ला दाङ आएका गिरीलाई उनी समर्थक काङ्ग्रेसका नेता कार्यकर्ताहरुले भव्य स्वागत सम्मान गरेका हुन् । त्यस्तै नेता गिरीको स्वागत सम्मानका लागि मोटरसाइकल र्‍यालीको समेत आयोजना […]

तुलसीपुरमा संचालन रहेको महोत्सव सकियो

दाङ । तुलसीपुरमा पुष १ गतेदेखि सुरु भएको महोत्सवको मंगलबार एक कार्यक्रमका बीच समापन भएको छ । ऐतिहासिक तुलसीपुर महोत्सवको समापन अवसरमा बोल्दै संघीय सांसद हरिचन्द्र केसीले समृद्धि र वकिासका लागि एकता आवश्यक रहेको बताउनु भएको छ । सांसद केसीले आपसी मनमुटाभ र तत्किता भन्दा पनि व्यवसायीक एकताले मुलुकलाई समृद्धिको गन्तव्यमा लग्न सकिने बताउनु भयो […]

प्याब्सन दाङको अध्यक्षमा केसी

दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९ प्याब्सन दाङको पन्ध्रौँ अधविशनबाट मधुसुदन केसी अध्यक्षमा निर्विरोध चयन भएका छन् । मंगलबार दाङको घोराहीमा भएको अधविशनबाट केसी अध्यक्षमा चयन भएको निर्वाचन समितिले बताएको छ । त्यस्तै वरष्ठि उपाध्यक्षमा वजिय जि एम,उपाध्यक्षमा चक्रबहादुर रावत र राजु यादव, सचविमा आदमि केसी,कोषाध्यक्षमा पोषण न्यौपाने,सह सचविमा डिआर भण्डारी,विकास रजौरे […]

रेड पाण्डाको छालासहित सेना र प्रहरीसहित ३ जना पक्राउ

काठमाडौं । रेडपाण्डाको छाला कारोबार गर्ने दुईजना प्रहरी र एकजना सेनाका हवल्दारलाई काठमाडौँको महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौँको गोङ्गबुबाट चार थान रेड पाण्डाको छाला बेच्दै लागेको अवस्थामा ४ जनालाई पक्राउ गरिएको काठमाडौँ महाशाखा प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा नेपाली सेनाका हवल्दार निर बहादुर घले, प्रहरी कार्यालय सहयोगीहरू मोहन कर्ण कार्की र […]

जसपा दाङ जिल्लाको दलित मुक्ति संगठको प्रथम भेला सम्पन्न,अध्यक्षमा आइतराम चयन

दाङ । जनता समाजवादी पार्टी दाङ जिल्लाको जनवर्गीय समाजवादी दलित मुक्ति संगठनको प्रथम भेला बैठक मंगलबार लमहीमा सम्पन्न भएको छ । जसपा दाङ जिल्लाका उपाध्यक्ष जगतराम यादवको अध्यक्षता तथा संघीय परिषदका सदस्य टोपबहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको बैठकले आइतराम कामीको अध्यक्षतामा १५ सदस्य समितिको पुनर्गठन गरेको हो । जसको उपाध्यक्षमा देव बहादुर नेपाली,टीका नेपाली,सचिवमा […]

एक हप्ता भित्र आरक्ष पीडितको समस्या समाधान हुन्छ:प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्लाफाँटा राष्ट्रिय (पुरानो वन्यजन्तु आरक्ष) निकुञ्जबाट विस्थापितहरुको समस्या एक साताभित्र समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। सोमबार सरकारी निवास बालुवाटारमा काङ्ग्रेस नेता एनपी साउदको नेतृत्वमा आएको आरक्ष पीडित संघर्ष समितिका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाले एक साताभित्र समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् । २०५८ सालमा तत्कालीन आरक्ष विस्तारका क्रममा देउवा प्रधानमन्त्री […]

आयोगद्वारा १३ हजार बढी शिक्षकका लागि विज्ञापन आह्वान गर्दै

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकका लागि बुधबार विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गर्न लागेको हो । विज्ञापन बुधबारको गोरखापत्र र आयोगको वेबसाइटमा अपलोड गरिने आयोगले जनाएको छ । त्यस्तै इच्छुक उम्मेदवारले भोलिदेखि माघ १४ गतेसम्म नियमित शुल्कमा र माघ २० गतेसम्म […]

बिपन्न र सिमान्तकृत नागरिकलाई प्रेरणा दिदै दक्षिण देउखुरी,गढवा गापाद्वारा मञ्चको स्थलगत अनुगमन

दाङ । देउखुरीको गढवा र राजपुरका १५ वटै वडाहरुका समुदायमा आधारित कार्यसञ्जाल संस्था दक्षिण देउखुरी अधिकार मञ्चले गढवा गाउँपालिका क्षेत्रमा गरेका कामहरुको मंगलबार गढवा गाउँपालिकाले स्थलगत अनुगमन गरेको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादव,पशु शाखाका प्रमुख अनन्तराज रेग्मी,पशुप्राबिधिक खेमराज चौधरी,कृषि शाखाका प्रमुख कर्ताराम यादव र दक्षिण देउखुरीको संयुक्त टिमले स्थलगत अनुगमन गरि सुझाव संकलन गरेको […]

अटोमा छुटेको रकम फिर्ता

दाङ । दाङमा एक अटोमा छुुटेकोे सात लाख रुपैयाँ चालकले यात्रुलाई फिर्ता गरेका छन् । जिल्लाको घोराही उप–महानगरपालिका वडा नम्बर १५ बस्ने राजकुमार बुढा मगरले अटोमा छोड्नुुभएको उक्त रकम फिर्ता गरेका हुन् । हिजो बैंकबाट पैसा निकालेर घर (पनौरा) जाने क्रममा रा १ ह २२१२ नम्बरको अटोमा निलो रङको झोला भित्र राखिएको सात लाख रुपैयाँ […]

राजपुरमा जोडी तालिम सम्पन्न

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६ गंगदीमा एक दिने लैङ्गकि समानताको लागि वडा स्तरीय जोडी तालिम सोमबार सम्पन्न भएको छ । राजपुर गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष श्याम बहादुर रोकाको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष धनपति देवी यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त तालिममा वडाका जम्मा ५६ जना जोडाजोडीलाई तालिम दिइएको हो […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]