सिधा-पत्र/क्राईमबिट बिहिबार, पौष १५, २०७८

काठमाडौं । नेपाल प्रहरीको प्राविधिक प्रहरी बरिष्ठ उपरिक्षक ई. फणिन्द्र बराल प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा बढुवा सिफारिस भएका छन् ।

नेपाल प्रहरीको प्राविधिक समूहतर्फ इन्जिनियरिङ उपसमूह भौतिक पूर्वाधार तथा सवारी निर्देशनालयको डिआईजी पदको बढुवाका लागि बराल सिफारिस भएका हुन् ।

बढुवा समितिका सदस्य सचिव विश्वराज पोखरेलका अनुसार समितिको बुधबार बसेको बैठकबाट उनलाई सिफारिस सूची प्रहरी नियमावली २०७१ (संशोधन) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको जनाइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]