
syysr
dsbus
Rbs
Syees
Csbus
Gsl
Gsbus
Jsbus
gms
Nssbus7
Ddhbs
Ratbs
Bksbus5
Pbu
Ssbus
Amb

Rgu
Bbbpu
nsb
Sls
Rgs
Bbu
Ssm
Ggd
Asm
Tsm
Hal
Rgu
Pvg
Rsb
Wsp
Gst
Sbs
Ksm
Vor

Bml
Rmb
Rpp
bbt
Gsb
Jmb
Pls
Syp
Jmb
Ptm
Mks
sab
Abd
बागलुङ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ ले अक्षयकोष निर्माण गर्ने अभियानलाई तिब्रता दिएको छ । कांग्रेस बागलुङ क्षेत्र नं १ ले रु ५० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्यलाई तिब्रता दिएको छ । एक महिनादेखि आर्थिक सङ्कलन अभियानमा जुटेकामा अहिलेसम्म रु २० लाख सङ्कलन भएको कांग्रेसका क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै उहाँले व्यवस्थित कार्यालय, दक्ष कर्मचारी व्यवस्थापन, प्रत्येक सदस्यको अभिलेखीकरण, समाजिक सञ्जालमा अपडेट, नियमित बुलेटिन प्रकाशन, इतिहासको खोजी, भविष्यको परिकल्पना, प्रभावकारी सञ्चार, प्रशिक्षण कार्यक्रम सञ्चालन, जनता र विकास जोड्ने अभियान सञ्चालन, भातृ तथा शुभेच्छुक र पार्टीका सबै तहसँग नियमित सम्पर्क तथा समन्वय र सहकार्यका लागि अक्षकोष स्थापना गर्न थालेको शर्माले बताउनु भयो ।
