आज सोनाम ल्होसार मनाइँदै,देशभर सार्वजनिक बिदा

काठमाडौं । तामाङ समुदायले मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ। आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, […]

देउखुरीको लमही खानेपानीको अध्यक्षमा चौधरी र पौडेलको प्रतिस्पर्धा हुने

दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन यही माघ २२ गते हुने भएको छ । निर्वाचन हुने भएपछी खानेपानीको नेतृत्व कसले लिने भन्नेमा रस्साकस्सी शुरु भएको छ । अध्यक्ष पदका लागि अघिल्लो कार्यकालमा कोषाध्यक्षमा लोकप्रिय मत लिएर निर्वाचित भएका जंग बहादुर चौधरी र उतिक्कै मत ल्याएर सचिव पदमा निर्वाचित बनेका सनम कुमार पौडेल […]

आज दाङमा थप ५८ जनामा कोरोना पुष्टि

दाङ । दाङमा आज थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठान घोराहीमा ३० जनाको पिसिआर परिक्षणबाट १४ जना र विभिन्न पालिकामा २१० जनाको एन्टीजेन परिक्षणबाट ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै आज थपिनेमा घोराहीका २६ जना, तुलसीपुरका ८ जना, दंगीशरणका र गढवाका ६/६ जना, राप्तीका ८ […]

लमही नगरपालिकाद्वारा ९० थान न्यानाे कपडा वितरण

दाङ । देउखुरीको लमही नगरपालिकाद्वारा लमही नपा भित्रका ९ वटै वडाहरुमा पुगेर अति बिपन्न परिवारहरु लाई कुल ९० थान न्यानाे कपडा बितरण कार्य मंगलबार संम्पन्न गरेको छ । सोमबार हिजाे र आज दुई दिनकाे अबधिमा उक्त समान बितरण गरेको बिपद शाखाले जनाएको छ । ६० बर्ष माथिका र राज्यबाट कुनै पनि सुबिधा अहिलेसम्म नलिएकालाई उक्त […]

सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष पाठक सहित १४ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष भारती पाठक सहित १४ जनालाई नियन्त्रणमा लिएको छ। संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसर बबरमहलमा प्रदर्शन गर्दै गर्दा उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको हो । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन)ले नियमावलीको मस्यौदा सामुदायिक वन अधिकार विरोधी रहेको भन्दै […]

राप्ती गाउँपालिकामा नेपाल निजामती कर्मचारी युनियन राप्तीको कार्यालय स्थापना

दाङ । नेपाल निजामति कर्मचारी युनियन राप्तीको कार्यालय स्थापना गरिएको छ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा रहेको नेपाली कांग्रेस पार्टीको कार्यालय रहेको ठाउँमा विधिबध रुपमा कार्यालय स्थापना गरिएको हो । कर्मचारी युनियन राप्तीका अध्यक्ष मंगलप्रसाद चौधरी उपाध्यक्ष शेरबहादुर हमाल, सरिता चौधरी, सचिव बासुदेव खनाल, सदस्य चौधरी, शिवराज चौधरी लगायतको सहभागिता रहको थियो […]

कोरोना फैलाएको भन्दै एमाले अध्यक्ष ओलीविरुद्ध उजुरी दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दर्ता भएको छ । ‘कोरोना संक्रमित हुँदाहुँदै पनि भीडमा गएर रोग फैलाउन सहयोग गरेको’ भन्दै ओली विरुद्ध परेको उजुरी दर्ता भएको हो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ओलीविरुद्ध प्रशासनमा उजुरी आएको बताउनुभयो । त्यस्तै संक्रामक रोग ऐन, २०२० अन्तर्गतको कसूर […]

नेपाली काङ्ग्रेसद्वारा कोभिड-१९ विरुद्ध थालियो जनचेतना अभियान

दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश ख र नेपाली कांग्रेस लमही नगर समितिको संयुक्त अभियानमा लमही बजार क्षेत्रमा कोभिड विरुद्धको जनचेतना अभियान अन्तर्गत निशुल्क मास्क वितरण गरिएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाबाट बच्नका लागि अनिवार्य मास्क लगाउनु पर्ने अभियानमा संलग्न नेताहरुको भनाई छ। टोलीले लमहीको गोलघरबाट शुरु गर्दै लमही बसपार्क, पूर्वपश्चिम […]

फोरलेनको काम फेरी रोकियो

दाङ । निर्माण कार्य पटक पटक अलपत्र हुदैराही तुलसीपुर फोरलेन सडक कामको फेरी रोकिएको छ । गएको मंसिर ११ गते घोराहीमा सडक कार्य सुुभारम्भ भनि तामझामका साथ काम गर्ने प्रतिबद्धता जनाएको निर्माण कम्पनीले फेरी काम अलपत्र पारेको छ । तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टका प्रबन्ध निर्देशक प्रविण ब्रह्मदेव पाण्डेले पेटी ठेकेदारलाई हटाई आफैले एक बर्ष […]

अहिलेसम्म लुुम्बिनी प्रदेशमा ३३ लाख बढीले लगाए कोरोना खोप

दाङ । लुुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले आज घोराहीमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा ३२ लाख ७३ हजार ३२९ जनाले पहिलो डोज खोप लगाएको जानकारी दिएको हो । त्यस्तै तीमध्ये २४ लाख २६ हजार ६८० जनाले दोस्रो […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]