
Fmb
Gsb
Ksb
jsb
Ksb
Ksb
Rsb
Nsb
Ppu
Tgp
Bsn
Csb
Ssb
Usb
Ssb
Rks

Ssb
Tsb
Gsb
Hl1
Usb

Rgu
ptl
Nps
दाङ । संघीय प्रहरी इकाई कार्यालय भैरहवा रुपन्देहीका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी जनक भट्टराईले जिल्ला प्रहरी कार्यालय दाङको बुधबार बिहान अपराध अनुसन्धान शाखा (CAP) एवम् कार्यालयको निरीक्षण तथा अनुगमन गर्नुभएको छ ।
नागरिकको प्रहरी भएर काम गर्न र प्रहरी कर्मचारीहरुलाई काम कारवाही गर्ने सम्वन्धमा आवश्यक नीति निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभएको छ ।
