
Pbu
Msbg-2
Gsbr-6
Csbg-7
jsbr-3
ksbl-7
Rksr-7
Usbl-7
Gsbg-3
Jsbg-7
चितवन । चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका(२ रमाइलो डाँडामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । त्यस्तै मृत्यु हुनेमा सोही वडाका मोटरसाइकल चालक ३४ वर्षीय रविन गुरुङ‚ पछाडि सवार ३० वर्षीया तृप्ति गुरुङ र पाँच वर्षीय आर्यन गुरुङ रहेका छन् । ईलाका प्रहरी कार्यालय, टाँडीका प्रहरी निरीक्षक रोशन खड्काका शुक्रबार बेलुका पाँच बजे प्रदेश […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ९ मा जनता प्रगतिशील पार्टी नेपालको राम टहल मुराउको अध्यक्षतामा २१ सदस्यि वडा कमिटी गठन गरिएको छ । जनता प्रगतिशील पार्टीका केन्द्रीय उपाध्यक्ष फरहान अकबाल खां तथा केन्द्रीय महासचिव ईश्वर दयाल मिश्र (बिरेंद्र मिश्र)को प्रमुख अतिथ्यमा कमिटी गठन गरिएको छ । यस्तै कार्यक्रममा बोल्दै जनता प्रगतिशील पार्टीका […]
दाङ । नेकपा एमाले लमही नगर कमिटीको दोस्रो पुर्ण बैठक शुक्रबार लमहीमा सम्पन्न भएकोछ। नगर कमिटी अध्यक्ष दण्डीराम चौधरीको अध्यक्षता एवं नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा संघीय सांसद गंगा थारुको प्रमुख आतिथ्यमा लमही स्थित नेत्रलाल स्मृति प्रतिष्ठान भवन रातोडाडामा बैठक बसेको हो । बैठकले विभिन्न निर्णय गरेको छ। जस्मा वडा कमिटीको बैठक तथा योजना […]
दाङ । युनिसेफ नेपाल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको सहकार्यमा दाङको घोराहीमा एक द्वार संकट व्यवस्थापन केन्द्र ( OCMC) तथा सरोकार वालाहरूको क्षमता अभिवृद्धि दुई दिवसीय कार्यक्रम समापन भएको छ । एक द्वार संकट व्यवस्थापन केन्द्रको प्रभावकारी सेवा प्रवाहका लागि सरोकार वालाहरूको क्षमता अभिवृद्धि गरि उनीहरूलाई थप जिम्मेवार बनाउन […]
दाङ । दाङमा प्रहरीले चोरी लुटपाटको आरोपमा एक जना व्यक्तिलाई प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर ९ का अन्दाजी २४ वर्षिय गणेश कुमार डाँगी रहेका छन् । प्रक्राउ परेका डाँगीले घोराही १३ निवासी ४८ वर्षिय झुका रोका घोराहीबाट पैशा लिएर घरतर्फ जादै गर्दा घर नजिकबाट ४ लाख ६७ हजार ७ […]
दाङ । उत्पादीत खाद्यवस्तुको गुणस्तरर लेवलिङ तथा प्याकेजिङमा ध्यानदिन एक कार्यक्रमका सहभागीले बताएका छन् । उत्पादीत खाद्यवस्तुको गुणस्तरर लेवलिङ तथा प्याकेजिङ सम्वन्धि अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले उद्योगबाट उत्पादीत बस्तुको प्याकेजिङ र लेवलिङमा ध्यानदिन व्यवसायीलाई आग्रह गरेका हुन । खाद्यबस्तुको गुणस्तरता जोगाउनको लागी प्याकेजिङले मद्धत गर्ने र हरेक प्याकेजिङ्गमा लेवलिङ्ग अनिवार्य लगाउनुपर्नेमा उनीको भनाई रहेको थियो । […]
काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि औपचारिक रूपमै देशको दोस्रो सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ। उक्त विमानस्थलमा अबको ४२ दिनपछि अन्तर्राष्ट्रिय उडान–अवतरण हुन सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। समस्याग्रस्त अवस्थामा रहेको गौतम बुद्ध विमानस्थलको […]
दाङ । सामाजिक न्याय र लैङ्गिक समानताका लागि दिगो विकासको सुनिश्चितता नाराका साथ अन्तर्रााष्ट्रय महिला दिवसको अवसरमा सुरु गरिएको महिला हकअधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम राप्ती गाउँपालिकाको नयाँबस्तीमा सम्पन्न भएको छ । नामसालिङ सामुदायिक विकास केन्द्रले सञ्चालन गरिरहको महिला हकअधिकार सम्बन्धि जनचेतना कार्यक्रम सेवा क्षेत्रमा सञ्चालन गर्दै आएको छ । कोपिला सामुदायिक कृषक समुहको आयोजना तथा […]
दाङ । लुम्बिनी प्रदेशका प्रमुुख अमिक शेरचनले दाङको कृषि क्षेत्रको विकासका लागि मेला महोत्सव मार्फत स्थानीय क्षेत्रको कृषि उत्पादन प्रवर्द्धनमा ध्यान दिनुु पर्ने बताउनुु भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको दाङ औद्योगिक,पर्यटन तथा कृषि प्रदर्शनीको आज दाङको घोराहीमा सम्बोधन गर्दै कृषि सम्बन्धि ज्ञान, औद्योगिक क्षेत्रबाट उत्पादित बस्तुको उत्पादन प्रवर्द्धन सँगै त्यसको […]
दाङ । घोराहीमा इन्डो–नेपाल अन्तर्राष्ट्रिय हाप्किडो सेमिनार हुने भएको छ । दक्षिण एसिया हाप्किडो महासंघको आयोजनामा यहीँ फाल्गुन को २८, २९ र ३० गते घोराहीमा सेमिनार हुन थालेको हो । इन्डो–नेपाल अन्तर्राष्ट्रिय हाप्किडो सेमिनारमा हाप्किडो खेलको सैद्धान्तिक र प्राबिधिक ज्ञानको बारेमा प्रशिक्षण दिइने दक्षिण एसिया हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्तीमगरले जानकारी दिएका छन् । अध्यक्ष […]