
Sssbus1
tssbus
Ssbus
Sssbus1
nsm
ssbus
Ssbus
Pbu
Gsl
Ssbus

Tsm
Pvg
Sbs
Ssm
Rgu
Rsb
Sls
Wsp
Asm
Ksm
Vor
Gst
Ggd
Bbbpu
nsb
Hal
Rgs
Bbu
Rgu

Pls
Abd
Mks
Jmb
Rmb
Ptm
Bml
Gsb
Syp
bbt
Rpp
Jmb
sab
कपिलवस्तु । कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ९ मा जनता प्रगतिशील पार्टी नेपालको राम टहल मुराउको अध्यक्षतामा २१ सदस्यि वडा कमिटी गठन गरिएको छ ।
जनता प्रगतिशील पार्टीका केन्द्रीय उपाध्यक्ष फरहान अकबाल खां तथा केन्द्रीय महासचिव ईश्वर दयाल मिश्र (बिरेंद्र मिश्र)को प्रमुख अतिथ्यमा कमिटी गठन गरिएको छ ।
यस्तै कार्यक्रममा बोल्दै जनता प्रगतिशील पार्टीका केन्द्रीय उपाध्यक्ष फरहान अकबाल खानले हाम्रो परिवारले जनताका लागि दिएको बलिदान सबैमा अवगत नै रहेको बताउदै जनता प्रगतिशील पार्टी सबैको साझा पार्टी भएकाले सबैलाई पार्टी मा आउन आह्वान गर्दै अबको लडाई किसानको हक अधिकारका लागि सबै मिलेर लड्नु पर्ने बताए । उहाँले जिल्लामा सबैभन्दा उत्म पार्टी सावित हुने र किसानको हितमाकाम गर्ने भएकाले एक दिन सबै पार्टी आफ्नो प्रमुख मुद्दा किसानको समस्या लाई जोड्ने बताए ।
कार्यक्रममा बोल्दै जनता प्रगतिशील पार्टीका केन्द्रीय महासचिव ईश्वर दयाल मिश्रले किसानको हक अधिकारका लागि लड्ने एक मात्र पार्टी यही रहेको, हामी मिलेर चकलाबंदी, उत्पादन गरेको अन्नको मूल्य, समयमा मलको सहजता लगायत किसानको सम्पूर्ण हक अधिकारका लागि आफूहरू यहि पार्टी मार्फत जाने जनता हरूको अधिकारका लागि आफू सधै लडिरहेको र क्षेत्रमा विकास मेरो पहलमा कति भयो जनता माझ अवगत नै छ ।
अबको स्थानीय चुनावमा महाराजगंज नगरपालिका बाट जनता प्रगतिशील पार्टीले आफ्नो उम्मेदवार वडा सदस्य देखि मेयर पद सम्म उठाउने बताउनुभयो । शिवराज नगरपालिकाका जनता प्रगतिशील पार्टी नेपालका नेता राम निवास यादव, लगायतले कार्यक्रममा बोल्दै जनता प्रगतिशील पार्टीको किन उदय भयो, यो पार्टीको आवस्यकता किन छ, पार्टीले जनता प्रति उतरदायी भई काम गर्ने लगायत किसानको हक अधिकारका लागि पार्टीले काम गर्ने भएकाले किसानहरु पार्टीमा धेरै सहभागी हुदै गएको , पार्टीका केन्द्रीय महासचिव पूर्व मंत्री ईश्वर दयाल मिश्रले कुनै नेताले गर्न नसकेको विकास यस क्षेत्रका लागि गरेको जनतामाझ अवगत नै छ उहाँ हारे पनि जिते पनि जनताको साथ सदैव रहेको बताए ।
पार्टी दर्ता भएपछि पार्टी लोकप्रियता पाउदै गएको साथै पछिल्लो समयमा जनता प्रगतिशील पार्टी नेपालमा जनता हरू पार्टीको सदस्य हुने होडबाजी चलिरहेको स्थानीय हरू बताएका छन् । कम समयमा जनता प्रगतिशील पार्टी नेपाल लोकप्रिय बन्दै गएको वडा, पालिका, जिल्ला स्तरको कमिटी विस्तार गर्दै जाने र जनता प्रगतिशील पार्टी नेपाल लाई उचाई सम्म पुर्याउने पार्टीका केन्द्रीय महासचिव मिश्रले बताउनुभयो ।
त्यस्तै जसपाको जिल्ला युवा संघ अध्यक्ष तथा महाराजगंज नगरपालिका अध्यक्ष पद परित्याग गरिहालै जनता प्रगतिशील पार्टीमा प्रवेश गरेका युवा नेता मोहम्मद हईले कार्यक्रममा बोल्दै यो पार्टी किसान, मजदूर, गरिब, सोषित तथा पिडित हरूको पार्टी यही रहेको र नेपालमा सबैभन्दा भिन्न पार्टी रहेको किनकी कुनै पनि पार्टीको मातृ शक्ति किसान न रहेको मात्र जनता प्रगतिशील पार्टीको रहेको यसकारण यो पार्टी किसानको लागि कोसे ढुंगा साबित हुने बताउनुभयो । कार्यक्रममा पूर्व गाविस अपाध्यक्ष धनीराम मोर्या, समाजसेवी गोबर्धन मौर्या, छोटेलाल यादव, राम रूप विश्वकर्मा लगायत बहुसंख्यक उपस्थित रहेको थियो ।
