उल्टो हिँडेर पैदल यात्रा गर्ने ऋषिलाई गृह जिल्ला दाङको सिसहनियाँमा भव्य स्वागत

दाङ । उल्टो हिँडेर पैदल यात्राको अभियान सुरु गरेका दाङ तुलसीपुर–३ रानागाउँका ऋषि परियारलाई सिसहनीयाँमा स्वागत गरिएको छ । नेपाली काग्रेशका युवा नेता तथा कार्यपालिका सदस्य सन्जीव छिनालले एक कार्यक्रमको आयोजना गरि ऋषि परियारलाई सिसहनिया बासीको तर्फवाट स्वागत तथा शुभकामना ब्यक्त गरिएको हो । ब्यवसायी समेत रहेका सन्जीव छिनालले आयोजना गरेको स्वागत तथा शुभकामना ब्यक्त […]

कपिलवस्तु बिजयनगर राष्ट्रिय युवा संघ नेपालको वडा कमिटी गठन

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा न. ७ मा राष्ट्रिय युवा संघ नेपालको वडा कमिटी भेला सम्मपन्न भएको छ ।भेलाले शुवास गुप्ताको अध्यक्षतामा १६ सदस्य रास्ट्रीय युबा संघ वडा कमिटी गठन गरिएको छ । वडा कमिटीमा उपाध्यक्ष शम्भुनाथ चौधरी, सचीव नुरदिन शाह, सहसचीव विनोद यादव,कोषाध्यक्ष गंगाजली मुराउ लगायत रहेको वडा कमिटी गठन गरिएको राष्ट्रिय युवा […]

घोराहीमा संचालन रहेको प्रदर्शनी मेलामा उल्लेखीय दर्शकको सहभागिता

दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन भएकोे दाङ औद्योगिक,पर्यटन तथा कृषि प्रदर्शनी २०७८ को तेस्रो दिन शनिवार उल्लेखीय सहभागिता रहेको थियो । प्रदर्शनीमा दैनिक भिड बढदै गएको छ । विहान देखि साँझ सम्म पनि दर्शकको उल्लेखीय सहभागिता रहेको थियो । प्रदर्शनीमा रहेका पसलहरुमा ग्राहकको भिड रहेको थियो । प्रदर्शनीमा आएका राष्ट्रिय […]

देउखुरीको कुलपानीमा बृहत स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न,६ सय बढीलाई सेवा प्रदान

दाङ । दाङको देउखुरी गढवा गाउँपालिका वडा नम्बर १ बडहरामा बृहत निःशुल्क स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ । रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रटरी क्लब अफ लुम्बिनी स्टार्सको संयुक्त आयोजना तथा कुलपाली सामुदायीक वन उपभोक्ता समुहको समन्वयमा भएको एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमद्वारा ६ सय बढी सेवा ग्राहीले सेवा लिएका थिए […]

एमसीसीविरुद्ध दाङमा युवकहरुको प्रदर्शन

दाङ । दाङमा अखिल नेपाल युवक संघ, युवा संगठन नेपाल र युवालिग नेपाल क्रान्तिकारीले संयुक्त रुपमा घोराहीमा विरोध प्रदर्शन गरेका छन् । त्यस्तै घोराहीको ट्राफिक चोकबाट शुरु भएको र्यालीसहित तुलसीपुर चेकमा कोण सभामा परिणत भएको थियो । कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रिय उपाध्यक्ष चित्र एमसी, युवा संगठन नेपालका केन्द्रिय अध्यक्ष कामरेड पाटन र फ्याकसन […]

प्रजनन् स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

दाङ । दाङ महिला जेसिजले आज घोराही १८ गिठेपानीमा प्रजनन् स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । शाखा अध्यक्ष शारदा घर्तीको अध्यक्षता तथा सामुदायीक सेवा केन्द्रका संस्थापक अध्यक्ष बिमला योगीको प्रमुख आतिथ्यतामा सचेतना कार्यक्रम सम्पन्न गरिएको हो । जसको प्रशिक्षकमा मितेरी हस्पिटल दाङका स्त्री रोग विशेषज्ञ डा.अनुपमा शर्मा रहनुभएको थियो । त्यसअबसरमा प्रमुख अतिथि […]

स्वास्थ्यकर्मीकाे निगरानीमा हात्तिपाइले विरुद्धकाे ओैषधि सेवन गर्न नगर प्रमुख शाहको अपिल

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा आज देखि हात्ती पाइले रोग विरूद्धको औषधि सेवन कार्यको समुद्घाटन कृष्णनगर नगरपालिका नगर प्रमु रजत प्रताप शाहले औषधि सेवन गरि समुद्घाटन गरेका छन् । कृष्णनगर नगरपालिकाको बहादुरगंजमा रहेको शिवराज अस्पतालमा नगर प्रमुख शाहले समुद्घाटन गर्दै नगर भित्रका २ बर्ष भन्दा तल र गर्भवती महिला बाहेक सबैलाई हात्ती पाईले बिरूद्ध […]

सामुदायीक प्रहरी सेवा केन्द्रको अध्यक्षमा आर.के.शीतल

दाङ । सामुदायीक प्रहरी सेवा केन्द्रको अध्यक्षमा आर।के। शीतल निर्वाचित भएका छन् । केन्द्रको शनिवार घोराहीमा भएको १८ औं साधारणसभा तथा ९ औ अधिबेशनले शीतलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । केन्द्रको उपाध्यक्षमा कैलाश रोकामगर, सचिवमा के।वी।घर्ती, सहसचिवमा मनिराम आचार्य ‘मौषम’, कोषाध्यक्षमा जीवन वली रहेका छन । त्यसैगरी सदस्यहरुमा बसन्त पुन, बसन्ता भण्डारी, लक्ष्मी […]

ठेकेदार अनुप पाण्डे ६ करोड ठगीको मुद्धामा काठमाडौंबाट पक्राउ,दाङ ल्याउदै एसपी काफ्ले

काठमाडौं । तुलसीपुर ठेकेदार अनुप पाण्डे ठगी मुद्दामा पक्राउ परेका छन् । पाण्डेलाई शनिबार बिहान काठमाडौंमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले पक्राउ परेका पाण्डेलाई दाङ ल्याउने तयारी भइरहेको जानकारी दिए । पाण्डेका बिरुद्ध बिभिन्न ब्यक्तिले झन्डै ६ करोड ठगी गरेको भन्दै प्रहरी प्रशासनमा […]

हात्तिपाइले रोग विरुद्वको औषधि आजदेखी खुवाउने अभियान

दाङ । सरकारले आजदेखि दाङ सहित देशभरका १० जिल्लामा हात्तिपाइले रोग विरुद्वको औषधि खुवाउने अभियान संचालन गरेकाे छ । देशभरका १० जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डा.चुमनलाल दासका अनुसार आज तोकिएको बुथमा औषधि खुवाइने छ भने अन्य दिन घरघरमै गएर औषधि खुवाउने […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]