
Gsbg-3
ksbl-7
Gsbr-6
Csbg-7
Rksr-7
Usbl-7
Jsbg-7
Pbu
Msbg-2
jsbr-3
दाङ । नेपाल अवधी संस्कृति संरक्षण प्रतिष्ठानको आयोजनामा सोमवार देउखुरीको गढवामा अबधि संग्रहालयको शिलान्यास गरिएको छ । प्रतिष्ठानका अध्यक्ष रामगोपाल यादवको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव र वडा अध्यक्ष बालचन्द्र ठकूरी हमालले उक्त भवनको शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथी यादवले लोपोन्मुख कला संस्कृतिको संरक्षण,सम्वर्धन र उन्नयन गर्न यस […]
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरी निवासी ५३ बर्षीय बयानबहादुर दमाई रहेका छन् । जिल्ला अदालत बाँकेले २०७१ साल भदौ २३ गते चेक अनदार मुद्दामा दोषी ठहर गर्दै पाँच हजार नगद सजाए तोकेको थियो । त्यस्तै २०७३ साल चैत ७ गतेको फैसलाले लेनदेन मुद्दामा थप एक बर्ष कैदको फैसला सुनाएको थियो । फागुन […]
प्युठान । नेपाली कांग्रेसले प्युठानमा ‘घर–घर जाऔं, कांग्रेस जिताउ’ अभियान सञ्चालन गरेको छ । आगामी चुनावलाई लक्षित गर्दै अभियान थालिएको कांग्रेस प्युठानले बताएको छ। अभियानका केन्द्रीय प्रतिनिधी किरण पौडेलले आईतबार कालिका बिकास केन्द्रको सभाहल बिजुवारमा उद्घाटन गरि जिल्लामा अभियानको शुभारम्भ गर्नु भयो। यो अभियान एक महिना सम्म चल्ने छ । अभियान अन्तर्गत प्युठानका ६४ वटै […]
कपिलवस्तु । कपिलवस्तुका युवा नेता श्याम कुमार मिश्रा जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । गत निर्वाचनमा राप्रपाबाट कृष्णनगर मेयरका उम्मेदवार बनेका मिश्र जसपा प्रवेशले माहोल तताएको छ । मिश्र काठमाडौंमा एक कार्यक्रमका विच प्रवेश गरेका हुन् । उनलाई जसपाले संघीय सदस्य पदमा मनोनीत गरेको नेता मिश्रले बताएका छन् । मिश्र कृष्णनगर क्षेत्रका लोकप्रिय नेताको […]
दाङ । राष्ट्रिय जनमोर्चा दाङको भेला सम्पन्न भएको छ । स्थानीय तह निर्वाचनको तयारी, संगठन निर्माण र परिचालनको योजना तर्जुमा गर्नको लागि भेला भएको हो । भेलाको उद्घाटन पार्टीका कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले गर्नु भएको थियो । भेलामा नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले समसामयिक विषय, कम्युनिस्ट आन्दोलन, कम्युनिस्ट आन्दोलन र पुँजीवादी चुनाव […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाकाे महाराजगन्ज नगरपालिकामा आयाेजिक कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा ५२५ जना कंग्रेस,लाेसपा, जसपा र अन्य पार्टी परित्याग गरि नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । अब महाराजगन्जमा पनि नेकपा एमाले पार्टी बलियो बन्दै गएको छ । कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा लाेकतन्त्रिक समाजवादी पार्टी,नेपाली कांग्रेस , जनता समाजवादी पार्टी लगायत […]
दाङ । आम्दा नेपाल मातृ तथा शिसु स्वास्थ्य परियोजनाले आइतवार दाङको घोराहमिा एक कार्यक्रमको आयोजना गरि तिन बर्षको अवधिमा देउखुरीको गढवा गाउँपालिकाका बिभिन्न क्षेत्रहरुमा करोडौंका भौतिक संरचनाहरु निर्माण गरेको र परियोजनाको अवधिमा गाउँपालिका संग समन्वय सहकार्य गर्दैै बिभिन्न सामाजिक बिकासका कामहरु गरेको जानकारी गराएको छ । दाङका जिल्ला समन्वय अधिकारी मोहन सुवेदीको अध्यक्षतामा घोराहीको भृंग्रेली […]
दाङ । नामसालिङ सामुदायिक विकास केन्द्र इलाम को दाङ स्थित परियोजना क्षेत्रको अनुगमन गरिएको छ । विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका सँगको समन्वयमा संचालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गतका कार्यहरुको अनुगमन गरेको हो । नामसालिङ सामुदायिक विकास केन्द्रले जलवायु अनुकूलित गाउँ कार्यक्रम अन्तर्गत समुदायलाई सौर्य पम्पमा आधारित सिंचाई तथा खाने पानी, विभिन्न […]
कपिलवस्तु । नेपाल उत्पीडित जातीय मुक्ति समाज कपिलवस्तुको जिल्ला सम्मेलन शनिबार चन्द्रौटामा सम्पन्न भएको छ । ऐतिहासिक रुपमा सम्पन्न ५ औँ सम्मेलनबाट अध्यक्ष राम प्रघट कोरी, उपाध्यक्ष राम बहादुर सुनार, सचिव पदम सुनार, कोषाध्यक्ष खुम सुनार र सह सचिव जानकी विश्वकर्मा लगाएत ५१ सदस्य जिल्ला कमिटी गठन गरीएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले […]
पर्सा । सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ४ कल्याणपुरबाट अवैध सालको काठसहित १ जनालाई गस्ति टोलीले पक्राउ गरेको छ । सब डिभिजन बन कार्यालय रङ्गपुर टाडीका सहायक बन अधिकृत कपिलदेव यादवको नेतृत्वमा खटिएको बन गस्ति टोलीले काठ तस्करी गरेर फर्निचरमा लैँजादै गरेको अवस्थामा काठसहित तस्करलाई पक्राउ गरेको हो । ना. १७ प ७१२८ नम्बरको मोटरसाइकलमा सालको […]