नेपाल प्रहरीको एआईजीमा ३ जना सिंह,धानुक र पन्तलाई बढुवामा सिफारिस

काठमाडौं । नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार बसेको बढुवा समितिको बैठकले धिरज प्रताप सिंह, रवीन्द्र बहादुर धानुक र वसन्त पन्तलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । स्रोतका अनुसार सिंह, धानुक र पन्तलाई क्रमशः एक, दुई र तीन नम्बरमा बढुवा सिफारिस […]

जप्रपा नेपालको नेतागण अभिनन्दन, पार्टी प्रवेश कार्यक्रम महाराजगंजको कुशहवामा सम्पन्न

कपिलवस्तु । जनता प्रगतिशील पार्टी,नेपालको नेतागणका अभिनन्दन,पार्टी प्रवेश एवं वडा भेला कार्यक्रम कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ७ कुशहवामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनता प्रगतिशील पार्टी का उपाध्यक्ष फरहान अकबाल खानले जनता प्रगतिशील पार्टी किसान,मजदूर,गरिब हरूको पार्टी रहेको र किसानको हकहितका लागि आफूहरू आखरी सास सम्म लड्ने बताउदै पार्टीको साथ […]

ह्वाट्सएपमा ९० लाखको चिठ्ठा परेको प्रलोभनमा पारी एक व्यक्तिको २९ लाख रकम ठगी

काठमाडौं । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यमबाट पीडितलाई रु. ९० लाखको चिठ्ठा परेको छ, सुनको सिक्री र दुई लाख पाउण्ड भएको सुटकेस पार्सल पठाएको भन्ने सूचनाका आधारमा लोभिँदा यसरी रु. २९ लाख गुमाउनुपरेको हो । उक्त सूचनाको प्रमाण खोज्नेतिर नलागी अरुले भनेको कुरालाई विश्वास गर्दा धेरै मानिस ठगीमा पर्ने गरेका छन् […]

साउदीका राजकुमार फैसललाई नेपालमा स्वागत रहेको:- राष्ट्रीय मदरसा संघ

कपिलवस्तु । राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफी तथा राष्ट्रीय मदरसा संघका महासचिव मौलाना मशहूद खां नेपालीले साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद नेपाल आएको प्रति राष्ट्रीय मदरसा संघ नेपाल हार्दिक अभार व्यक्त गरेको छ । मौलाना मशहूद खां नेपालीले बताएकी साउदी अरबका विदेश मंत्री नेपाल आएकोमा राष्ट्रीय […]

बुटवल-नारायणगढ सडक निर्माण कार्यमा ढिला सुस्ती, सवारीसाधन र यात्रुलाई सास्ती

नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ बुटवल सडक खण्ड विस्तारको कामले अझै गति लिन सकेको छैन । सो सडकखण्ड विस्तारको अधिकांश काम यतिखेर सकिसक्नुपर्ने अवस्था थियो । नारायणगढ-बुटवल सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर रमेश दिष्टीका अनुसार आयोजनाको लक्ष्यअनुसार सडक विस्तारको काम ९० प्रतिशत सम्पन्न गर्नुपर्दथ्यो । तर, सडक विस्तारको जिम्मा लिएको चाइना […]

सकारात्मक सोँच र जीवनशैलीका लागि उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न

दाङ । दाङ महिला जेसीजले सकारात्मक सोँच र जीवनशैलीका लागि उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरु असल बाटोमा हिड्न र सकारात्मक विचारलाई आफ्नो व्यवहारिक जीवनमा कसरी लागू गर्न प्रेरित गर्ने लक्ष्यमा साथ आज उत्प्रेरणात्मक कार्यक्रम गरिएको दाङ महिला जेसीजले जनाएको छ । जेसीज अध्यक्ष शारदा घर्तीको अध्यक्षता तथा मार्क ईन्टरनेशनल कलेजका प्रमुख शंकर डाँगीको […]

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घिमिरेद्वारा १५ कुर्सी हस्तान्तरण

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ४ पर्सेनीमा रहेको दिपेन्द्र होम जोन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्पना घिमिरेले आफ्नो विद्यालयलाई १२ हजार बराबरको १५ वटा प्लास्टिक कुर्सी हस्तान्तरण गर्नु भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्पना घिमिरेको अध्यक्षता तथा गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम बहादुर बिकको प्रमुख आतिथ्यता एवं वडा नम्बर […]

नेपाली काँग्रेसको अभियान “घर घर जाऔँ, काँग्रेसलाई जिताऔँ”

दाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र केसीले लुकाएर राखिएको अन्तरघातलाई भित्रैबाट पखाल्नुपर्ने बताएका छन । आगामी निर्बाचनमा काँग्रेसलाई हार्न छुट नभएको बताउँदै उनले त्यसका लागि घात र अन्तरघात जरैबाट निर्मुल पार्नुपर्ने अबस्था आएको बताए । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ ले सोमबार लमहीमा आयोजना गरेको “घर घर जाऔँ, काँग्रेसलाई जिताऔँ”अभियान कार्यक्रममा उनले यस्तो […]

अर्घाखाँचीमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलको घोषणा

अर्घाखाँची । अर्घाखाँचीमा सत्तारुढ गठबन्धनमा रहेका पाँच दलले तीनै तहको निर्वाचनमा तालमेलको घोषणा गरेका छन्। सोमबार सन्धीखर्कमा पत्रकार सम्मेलन गरी गठबन्धनमा आबद्ध नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आसन्न स्थानीय संगै संघ र प्रदेशको चुनावमा तालमेल गरेर जाने घोषणा गरेका हुन् । नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला सभापति केशव […]

दाङमा एमसीसी तथा मजदुर बिरोधी सरकार बिरुद्ध प्रदर्शन

दाङमा अखिल नेपाल ट्रेड युनियन महासंघ,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले संयुक्त रुपमा घोराहीमा विरोध प्रदर्शन गरेका छन् । घोराहीको ट्राफिक चोकबाट शुरु भएको र्याली तथा प्रदर्शनमा एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दाबाद,भारतीय साम्राज्यवाद मुर्दाबाद, सम्पुर्ण मुक्तिकामि मजदुरहरु- एक हौ, मजदुर बिरोधी बिधेयकहरु- खारेज गर जस्ता गगनभेदी नारा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]