
Sgr
cjs
Pes
Ggp
Rgp
Pbu
Rgp1
Srbpu
Unsku
Djs
pku
Lnp
sbs
Gfs

Hal
Asm
Rgu
Gst
Rgs
Bbbpu
Ssm
Sbs
Sls
Pvg
Wsp
Rgu
Vor
Tsm
Bbu
Ksm
Rsb
nsb
Ggd

Abd
Ptm
Pls
Rmb
Bml
Jmb
Jmb
Mks
Syp
Rpp
Gsb
bbt
sab
कपिलवस्तु । कपिलवस्तुका युवा नेता श्याम कुमार मिश्रा जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । गत निर्वाचनमा राप्रपाबाट कृष्णनगर मेयरका उम्मेदवार बनेका मिश्र जसपा प्रवेशले माहोल तताएको छ ।
मिश्र काठमाडौंमा एक कार्यक्रमका विच प्रवेश गरेका हुन् । उनलाई जसपाले संघीय सदस्य पदमा मनोनीत गरेको नेता मिश्रले बताएका छन् । मिश्र कृष्णनगर क्षेत्रका लोकप्रिय नेताको रुपमा परचित छन् ।
