Sidha Patra सोमबार, फाल्गुण ३०, २०७८

प्युठान । नेपाली कांग्रेसले प्युठानमा ‘घर–घर जाऔं, कांग्रेस जिताउ’ अभियान सञ्चालन गरेको छ । आगामी चुनावलाई लक्षित गर्दै अभियान थालिएको कांग्रेस प्युठानले बताएको छ।

अभियानका केन्द्रीय प्रतिनिधी किरण पौडेलले आईतबार कालिका बिकास केन्द्रको सभाहल बिजुवारमा उद्घाटन गरि जिल्लामा अभियानको शुभारम्भ गर्नु भयो। यो अभियान एक महिना सम्म चल्ने छ । अभियान अन्तर्गत प्युठानका ६४ वटै वडामा कांग्रेसका नेता कार्यकर्ता पुग्ने छन् ।

त्यस्तै अभियान सफल पार्न जिल्लाका प्रत्येक वडामा प्रतिनिधि खटिएको जिल्ला उप-सभापति देवेन्द्र ब्रहमाले जानकारी दिए । प्रतिनिधिहरु वडा र टोलटोलमा पुगेर कांग्रेसको पक्षमा कार्यकर्ताहरुमा उत्साह भर्ने काम गर्ने उद्देश्य पार्टीले लिएको छ । ७७ वटै जिल्लामा एकैसाथ उद्घाटन सभा गर्दै कांग्रेसले यो अभियान थालेको हो। कमनाडेली

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]