नेकपा एमालेका अध्यक्ष ओलीद्वारा रुपन्देहीमा ११ तले भ्यू टावर उद्घाटन

रुपन्देही। रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ स्थित वनवाटिकामा बहुउद्देश्यीय भ्यु टावर निर्माण गरिएको छ । भ्यु टावरको नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार उद्धाटन गरे। त्यस अवसरमा अध्यक्ष ओलीले उपलब्ध स्रोत साधनको अधिकतम उपयोगबाट पर्यटन प्रवद्र्धन गर्न सकिने बताए । त्यस्तै उनले तिलोत्तमाले अघि बढाएका कार्यहरु प्रशंसनीय रहेको बताउँदै यसले नगरपालिकालाई नियमित आम्दानी दिने […]

स्थानीय निर्वाचनमा महिला र सिमान्तकृत समुदायकाे पहुँच बारे नागरिक र सञ्चारकर्मी बिच छलफल

स्थानीय निर्वाचनमा महिला तथा सिमान्तकृत समुदायकाे पहुँच बारे नागरिक र सञ्चारकर्मी बिच छलफल भएको छ । ग्रामीण महिला उत्थान केन्द्रकाे आयाेजनामा गरिएको छलफलमा सामाजिक तथा आर्थिक क्षेत्रमा महिला तथा सिमान्कृत समुदायकाे भुमिका बढ्दै गएपनि राजनीतिक रुपमा याे समुदायकाे पहुँच अझै बढ्न नसकेको पाईएकाे छ । कुल जनसंख्याको अनुपातमा महिलाकाे संख्या भएपनि मुख्य पद वा कार्यकारी […]

दाङमा घोराहीनगर युवक सघंको भेला तथा प्रशिक्षण सम्पन्न

दाङ । दाङमा राजमो निकट अखिल नेपाल युवक संघको घोराही नगरको अध्यक्ष डोर बहादुर केसीको अध्यक्षतामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि राजमो केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले अमेरिकी सम्राज्यवादी मुलुक भएकोले अमेरिकाले विश्वव्यापी रुप जस्तै नेपालमा पनि एमसिसि जस्तो राष्ट्रघाती सम्झौता […]

राप्ती गाउँपालिकामा खेलकुद प्रतियोगिता सुरु,२ सय बढी युवाको प्रत्यक्ष खेलमा सहभागिता

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा खेलकुद प्रतियोगिता सुरु भएको छ । युवाहरुलाई लक्षित गरेर स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ खेलकुद प्रतियोगिता सुरु भएको हो । राप्ती गाउँपालिका वडा नं १ को कार्यालयको आयोजनामा भलिवल, क्रिकेट, ब्याडमिन्टन, फुटवल प्रतियोगिता सुरु भएको हो । बुधवार एक कार्यक्रमका विच राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले […]

राजमो राजपुरमा अगुवा कार्यकर्ता भेला सम्पन्न

दाङ । दाङको अत्यन्त बिकट र दुर्गम गाउँमा राष्ट्रिय जनमोर्चाको स्थानीय तह निर्वाचन भेला सम्पन्न । दाङ देउखुरी राजपुर गा.पा. बडा न.५ को बिकट महतेनिया खोलामा चैत्र १४ गते राष्ट्रिय जनमोर्चा राजपुर पालिका स्तरिय अगुवा कार्कर्ता भेला सम्पन्न भएको छ । भेलाको उद्घाटन प्रमुख अतिथि अखिल नेपाल युवक सङ्घका पुर्व केन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेलले गर्नुभयो […]

३६ डीएसपीको सरुवा,स्याङ्जामा रबिन्द्र खनाल र कोहलपुरमा ऐन बहादुर मल्ल

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी नायब उपरीक्षक डीएसपीको सरुवा गरेको छ । सरुवा सूचीअनुसार ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख रबिन्द्र खनालको जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी प्रबक्तामा जिम्मेवारी दिईएको छ । यस्तै प्रहरी प्रधान कार्यालय काठमाडौंबाट ईलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी प्रमुखमा डिएसपी ऐन बहादुर मल्लको सरुवा भएको छ । केही […]

लक्षित जनसङ्ख्यालाई खोप लगाउन‘खोज र खोप’ अभियान

काठमाडौं । सरकारले आगामी चैत मसान्तसम्म लक्षित जनसङ्ख्यालाई खोप लगाइसक्ने लक्ष्य पूरा गर्नका लागि ‘खोज र खोप’ अभियान सञ्चालन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म लक्षित जनसङ्ख्या अर्थात् १८ वर्षभन्दा माथिका उमेर समूहका सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ । तर, अझैपनि कतिपय मानिस खोपको पहुँचभन्दा बाहिर रहेको […]

एमालेका वडा अध्यक्ष र सचिव काङ्ग्रेसमा प्रवेश

दाङ । दाङमा नेकपा एमालेका वडा अध्यक्ष नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । जिल्लाको बंगलाचुली गाँउपालिका वडा नम्बर ३ का एमाले अध्यक्ष दिलबहादुर के.सी नेपाली काङ्ग्रेसमा प्रवेश गर्नु भएको हो । उहाँसँगै सोही वडाका एमाले सचिव रुपेश के.सी पनि काङ्ग्रेसमा प्रवेश गर्नु भएको छ भने माओवादी केन्द्रका वडा सदस्य किरण केसी पनि नेपाली काङ्ग्रेसमा प्रवेश […]

खेल क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने:पूर्वमन्त्री शर्मा

दाङ । पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माले खेल क्षेत्रको विकासका लागि राज्यले लगानी बढाउनुपर्ने बताउनुभएको छ । अल्फा तेक्वान्दो डोजाङ दाङको आयोजनामा घोराहीमा शुरू भएको प्रथम अल्फा दाङ जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता २०७८ को उद्घाटन गर्दै पूर्वमन्त्री शर्माले खेल क्षेत्रको विकासका लागि सबैले पहल गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो । मानिसको शारीरिक तथा मानसिक […]

दाङ क्रिकेट लिगकाे फाईनलमा घाेराही टाईगर्स, पुरन्धारा च्यालेन्जर्स १२ रनले पराजित

दाङ । दाङमा जारी लिगमा दाङ क्रिकेट लिगमा अपराजित टिम घाेराही टाईगर्स फाईनल प्रवेश गरेकाे छ । लिगकाे पाँचाैँ खेलमा पुरन्धारा च्यालेन्जर्सलाई आज भएकाे खेलमा१२ रनले हराउँदै उत्कृष्ट लयमा रहेकाे घाेराही च्यालेन्जर्स फाईनलमा पुगेकाे हाे । घाेराही १७ गुलरियास्थित क्रिकेट रंगशालामा जारी लिगमा टस हारेर व्याटिङकाे निम्ताे पाएकाे घाेराही टाईगर्सले पहिलाे पावर प्लेमा बिना विकेटकाे […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]