
Ssbus
ssbus
Gsl
Sssbus1
Ssbus
Ssbus
Sssbus1
Pbu
tssbus
nsm

Rsb
Asm
Wsp
Vor
Sls
Tsm
Rgu
Ggd
Rgs
nsb
Gst
Bbbpu
Bbu
Ssm
Hal
Ksm
Rgu
Sbs
Pvg

Rmb
Mks
Jmb
Syp
sab
Rpp
Bml
Pls
Ptm
Jmb
bbt
Abd
Gsb
दाङ । दाङमा राजमो निकट अखिल नेपाल युवक संघको घोराही नगरको अध्यक्ष डोर बहादुर केसीको अध्यक्षतामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम घोराहीमा सम्पन्न भएको छ ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि राजमो केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले अमेरिकी सम्राज्यवादी मुलुक भएकोले अमेरिकाले विश्वव्यापी रुप जस्तै नेपालमा पनि एमसिसि जस्तो राष्ट्रघाती सम्झौता लागु गराएर नेपालमा प्रभुत्वा जमाउदैछ । नेपाल प्रकृतिक स्रोतले धनि देश हो। गणतन्त्रको रक्षा, देश टुक्राउने संघीयताको खारेज लगायत बिषयमा सशक्त रूपमा आवाज उठाउने एमसिसि खारेज सगै देशको राष्टियताको रक्षा सगसगै गणतन्त्रको प्रश्नलाई पनि गम्भिरतापुर्वक अन्दोलनको बिषय बनाऊन युवाहरुको कांधमा आएको छ।
भेलालाई अखिल नेपाल युवक संघ दाङ जिल्ला कोषाध्यक्ष श्रीराम भट्टराईले मन्तब्य राख्नुभएको थियो। अखिल (छैठौं) दाङ जिल्ला सचिव दिनेश रैदासको सञ्चालनमा एक मिनेट सहिदप्रति मौन धारण गरि शुरु भएको भेलामा स्वागत अखिल नेपाल युवक संघ घोराही नगर उपाध्यक्ष सन्जयसिहं वलीले गर्नु भएको थियो।
