
Msbg-2
Jsbg-7
Usbl-7
Csbg-7
Gsbg-3
Pbu
Rksr-7
Gsbr-6
jsbr-3
ksbl-7
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ हसनापुरमा विभिन्न पार्टी परित्याग गर्दै २१ जना काँग्रेसमा प्रबेश गरेका छन । “घरघर जाऔँ काँग्रेसलाई जिताऔँ” अभियानको अबसरमा उनिहरु काँग्रेसमा प्रबेश भएका हुन । सोही अबसरमा लमही नगरपालिका वडा नम्बर ७ (साबिक सतबरिया गाबिस वडा नम्बर १) को हसनापुरमा १७ सदश्यिय “नेपाली काँग्रेस हसनापुर टोल उपसमिती” गठन […]
दाङ । लुम्बिनी प्रदेशका सभामुख पूर्ण बहादुर घर्तिले आत्मनिर्भर अर्थतन्त्रको विकास आजको आवश्यक्ता रहेको बताउनुु भयो । आज घोराहीमा त्रिसंगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको उद्घाटन तथा प्रारम्भिक साधारण सभामा उहाँले समाजको जिवनप्रणालीलाई परिवर्तन गर्न आत्मनिर्भर अर्थतन्त्रको विकासले महत्वपुर्ण भुमिका खेल्ने बताउनुुभयो । त्यस्तै किसानहरुलाई सहुलियतमा ऋणको व्यवस्था गरिनुपर्ने बताउनुभयो । उहाँले वास्तविक किसानहरुले सरकारी अनुदान […]
दाङ । घोराहीमा जारी दाङ जिल्ला क्रिकेट लिगको दोश्रो दिनको दोश्रो खेलमा अहिले घोराही टाईगर्स र दंगाली लायन्सबीच प्रतिष्पर्धा भईरहेको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा हिजोबाट शुरु भएको खेलमा घोराही टाईगर्सले टस जितेर ब्याटिङ रोजेपछि एक सय १७ रन बनाएको छ । घोराही टाईगर्सले निर्धारित २० ओभरमा आफ्नो ९ विकेट गुमाउँदै १ सय […]
दाङ । जनता समाजवादी पार्टी नेपाल दाङ जिल्ला समन्वय समितिकाे निर्वाचन केन्द्रित बैठक जिल्ला कार्यालय घाेराहीमा सम्पन्न भएको छ । बैठकले प्रस्ताव नम्बर १ मा हाेम प्रसाद शर्माकाे सँयाेजकत्वमा १५ सदस्यिय दाङ जिल्ला स्थानीय निर्वाचन परिचालन सचिवालय गठन गरेकाे छ । जसमा सँयाेजक हाेम प्रसाद शर्मा,सदस्य कुल बहादुर घर्ती,लक्ष्मी चाैधरी, भरत चाैघरी,सुरेन्द्र चन्द,टाेप बहादुर महतरा,रिता […]
दाङ । नेपाली काँग्रेसले आफुलाई देशको ठूलो पार्टीका रुपमा स्थापित गर्न देशैभर “घरघर जाऔँ, काँग्रेस जिताऔँ” अभियानलाई निरन्तरता दिएको छ । दाङका विभिन्न वडा तथा क्षेत्रहरुमा पनि शसक्त तवरले काँग्रेसलाई जिताउन नेताहरु लागीपरेका छन । आउँदो स्थानिय तहको निर्बाचनलाई लक्षित गरि अन्य वडा सँगै नेपाली काँग्रेस लमही नगरपालिका वडा नम्बर २ पनि अग्रसर देखिएको छ […]
दाङ । राप्ती गाउँपालिकामा कृषकहरुलाई रासायनिक मलको उचित प्रयोगका बारेमा प्रशिक्षण सुरु गरिएको छ । कृषि सहकारीको आब्हानमा गाउँपालिकाको कृषि शाखाले यस क्षेत्रको माटोको अवस्था र रासायनिक मलको प्रयोग विधिका बारेमा प्रशिक्षण सुरु गरेको हो । आईतवार गाउँपालिका उपाध्यक्ष एव रासायनिक मल वितरण अनुगमन समिति संयोजक जगदम्वा कुमारी चौधरीको अध्यक्षता,गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदिको अध्यक्षतामा भएको […]
दाङ । नमूना आँप खोली खानेपानी तथा सरसफाइ समिति भालुबाङ्को १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाका प्रमुख अतिथि दाङ जिल्ला खानेपानी तथा सरसफाई ब्यबथापन समितिका अध्यक्ष ध्रुब ठकुरी र विषिष्ट अतिथि भुपु शैनिक क्याप्टेन जित बहादुर झाक्री मगर रहनु भएको थियो भने अन्य अथितिहरु समाजसेबी गेम बहादुर खड्का,राप्ती गाउँपलिका मगर संघ सचिब […]
दाङ । देउखुरीको गढवा गाउँपालिका स्थित जनता माध्यमिक बिद्यालय गढवामा शुक्रवार बिभिन्न तामझामका साथ पालीका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गढवा गाउँपालिकाभरका सरकारी तथा निजी क्षेत्रका ३६ बढी बिद्यालयहरुको बिविध भेषभुषा सहितको मार्चपास पछि गाउँपालिकाका अध्यक्ष सहजराम यादवले सो कार्यक्रमको उद्घाटन गर्नुभएको हो । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज पोखे्रलको अध्यक्षता […]
दाङ । गढवा गाउँपालिका संगको समन्वय र सहकार्यमा गाउँपालिकाका आठवटै वडाहरुमा बिगत ३ बर्ष अगाडी देखि संचालन गरिदै आएको आम्दा नेपालको कार्यक्रमहरुको समिक्षा गर्दै बिहिवार बिधिवत रुपमा गढवा गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । गाउँपालीकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा बिहिवार आम्दा नेपाल मातृशिसु स्वास्थ्य परियोजनाको सल्लाहकार समिति संग समिक्षा गर्दै हस्तान्तरण गरिएको कार्यक्रम अधिकृत प्रशान्त पंगेनीले […]
काठमाडौं । डिआइजीहरू ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की र घनश्याम अर्याल।डिआइजीहरू ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की र घनश्याम अर्याल । गृह मन्त्रालयले नेपाल प्रहरीमा तीन जना एआइजी बढुवा सिफारिस गरेपछि तीन जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)ले लोकसेवा आयोगमा उजुरी गरेका छन्। प्रहरी नायब महानिरीक्षक घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले गृहको सिफारिसविरूद्ध लोकसेवा आयोगमा उजुरी दिएका […]