
Usbl-7
ksbl-7
Csbg-7
Rksr-7
Gsbg-3
Msbg-2
jsbr-3
Jsbg-7
Pbu
Gsbr-6
दाङ । राप्ती साहित्य परिषद जिल्ला शाखा दाङको आयोजनामा घोराही क्षेत्रमा भएको बाल कविता प्रतियोगितामा गोरखा माविका आयुष देवकोटा प्रथम,जनज्योति विद्या मन्दिरकी आरती भुसाल द्वितीय,दीपशिखा माविकी ओना बुढाथोकी तृतीय तथा गुरुकुल एकेडेमीका सुलभ खनाल सान्त्वना भएका छन् । निमादेवी खनाल स्मृति बाल प्रतिभा पुरस्कारका लागि बाल कविता प्रतियोगिता राप्ती साहित्य परिषद जिल्ला शाखा दाङका अध्यक्ष […]
दाङ । घोराही उपमहानगरपालिका वडा नंम्वर १४ को आयोजनामा आज महिलाको प्रजन्न तथा पाठेघरको मुखको क्यान्सर भिआईए जाँच गर्ने १ दिने शिविर सम्पन्न भएको छ । वडा नंम्वर १४ को आयोजनामा नयाँ बजार शहरी स्वास्थ्य केन्द्र तिनकुने चोकमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ९० जनाले सेवा लिएको केन्द्रका ईन्चार्ज प्रभा आचार्यले जानकारी दिनुभयो । महिला […]
दाङ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले ३ सय ७० मिलिग्राम लागूऔषध खैरो हिरोईन सहित तीन जनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कमा रहेको एक होटलबाट ३ सय ७० मिलिग्राम लागूऔषध खैरो हिरोईन सहित तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका २ निवासी २५ वर्षीय अनिष […]
दाङ । राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसिएसन नेपाल ( नेसनल प्याव्सन) लुम्बिनी प्रदेशको आयोजनामा सातौं राष्ट्रिय महाधिवेशनबाट कुवेर बस्नेतको अध्यक्षतामा लुम्बिनी प्रदेश कमिटीमा निर्वाचित पदाधिकारीहरुले लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीको भालुवाङमा एक भव्य कार्यक्रमको बिच राष्ट्रिय अध्यक्ष पाण्डव हमालबाट सफथ ग्रहण गर्दै पदभार ग्रहण गरेका छन । नव निर्वाचित समितिद्वारा सम्मान कार्यक्रम: यसैबिच नेसनल […]
दाङ । दाङ क्रिकेट लिगको उपाधि घोराही टाईगर्सले जितेको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा घोराही १७ गुलरिया रंगशालामा भएको फाईनल खेलमा देउखुरी वारियर्सलाई ६ रनले पराजित गर्दै पहिलो संसकरणको उपाधि उचालेको छ । घोराहीले दिएको १३४ रनको लक्ष्य पछ्याएको देउखुरीले पुरै ओभर खेल्दै ८ विकेटको क्षतिमा १२७ रन मात्रै बनायो । टस जितेर […]
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजिपी) शैलेश थापा क्षेत्रीले हालै पदोन्नति भएका ३ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरे । नेपाल सरकार गृह मन्त्रालय (मन्त्रीस्तर)को २०७८ चैत १७ गतेको निर्णयले चैत ८ गतेबाट लागू हुने गरी प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका बसन्तकुमार पन्त, धिरज प्रताप सिंह […]
दाङ । सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय र वैदेशिक रोजगार बोर्डको आयोजनामा सञ्चालित १ महिने जुनियर ब्युटिसिन तालिम शुरू भएको छ ।तालिम उद्घाटनसत्रमा बोल्ने वक्ताहरूले मुलुकको आर्थिक विकासका लागि राज्यले सीप मुलक शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताएका थिए । उनीहरूले शिक्षालयले यश क्षेत्रको प्राविधिक जनशक्ति उत्पादनमा महत्त्वपूर्ण योगदान पु¥याएको धारणा व्यक्त गरे । कार्यक्रममा प्रमुख अतिथि […]
काठमाडौं । सत्तारुढ दलहरुले स्थानीय तह चुनावमा एकतावद्ध भएर जाने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले चुनावमा मिलेर जाने सहमति गरेको हो । त्यस्तै बैठकले महानगरपालिकाको उम्मेद्वारीबारे निर्णय केन्द्रबाटै गर्ने र अन्यका लागि निर्णय गर्न अधिकार तल्ला तहमा दिने निर्णय पनि बैठकले गरेको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिनु भयो […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ बिजुलीपुरमा नेपाली काँग्रेसको उल्लासमय टोल समिति गठन गरिएको छ । “घरघर जाऔँ काँग्रेस जिताऔँ” अभियानको क्रममा बुधवार ३३ सदस्यिय टोल समिति गठन गरिएको हो । जसको सभापतीमा धनिराम चौधरी निर्बिरोध निर्बाचित भएका छन । त्यस्तै उप सभापती हरुमा प्रेम बहादुर चौधरी र रबि बहादुर चौधरी, सचिबमा सीता […]
दाङ । दश वर्षे जनयुद्धमा बेपत्ता पारिएका असहाय परिवारकी सदस्य सतली मगर्नीले २१ वर्षपछि घर प्राप्त गर्नुभएकाे छ । सशस्त्र द्वन्द्वका क्रममा रोल्पाबाट श्रीमान जीतबहादुर घर्तीमगरसंग घोराही आउनुभएकी सितलाका श्रीमानलाई सेनाले बेपत्ता पारेपछि ढेबलीमा बसोबास गर्दै आउनुभएकाे थियाे। श्रीमान जीतबहादुर घर्तीलाई २०५८ मंसिर १३ गते सोधपुछका लागि ब्यारेकमा लगेर बेपत्ता पारेको थियो । घोराही उपमहानगरपालिका-१४ […]