
tssbus
Ssbus
Sssbus1
Ssbus
Ssbus
nsm
Sssbus1
ssbus
Pbu
Gsl

Pvg
Ggd
Rgu
Vor
Asm
Sls
Ksm
Gst
Sbs
Rgu
Hal
Rgs
nsb
Bbbpu
Ssm
Bbu
Rsb
Tsm
Wsp

sab
Jmb
Syp
Jmb
Rpp
Abd
Mks
Rmb
Pls
Ptm
bbt
Bml
Gsb
दाङ । दाङमा नेकपा एमालेका वडा अध्यक्ष नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । जिल्लाको बंगलाचुली गाँउपालिका वडा नम्बर ३ का एमाले अध्यक्ष दिलबहादुर के.सी नेपाली काङ्ग्रेसमा प्रवेश गर्नु भएको हो ।
उहाँसँगै सोही वडाका एमाले सचिव रुपेश के.सी पनि काङ्ग्रेसमा प्रवेश गर्नु भएको छ भने माओवादी केन्द्रका वडा सदस्य किरण केसी पनि नेपाली काङ्ग्रेसमा प्रवेश गर्नु भएको छ ।
त्यस्तै उहाँहरुलाई सोमवार नेपाली कांग्रेसका जिल्ला सभापति शंकरप्रसाद डाँगीले पार्टी कार्यालय घोराहीमा टिका र खादा लगाएर कांग्रेसमा स्वागत गर्नुभएको थियो । नेपाली काङ्ग्रेसको बिचार र कांग्रेसको कामप्रति प्रभावित भएर पार्टि प्रवेश गरेको नवप्रवेशीहरुले बताएका थिए ।
