देउखुरीको एक विद्यालयमा हावाहुरीले टिनको छाना उदाउँदा पठनपाठनमा प्रभावित

दाङ । देउखुरीमा गएरातिको हावाहुरीले एक विद्यालयकाे छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ । जोडले आएको हावाहुरीका कारण सरस्वती माध्यमिक विद्यालय गाेवरडिहा विद्यालयकाे छाना उडाएकाे स्थानीय रघुन्दन चाैधरीले बताए । ‘ठूलो हावाहुरीले टिनकाे छाना उदाउँदा पठनपाठनमा प्रभावित हुने भयाे’, उनले भने,’गाउँपालिकाले तत्काल नयाँ छाना नहाल्ने हाे भने पठनपाठन गर्न सकिँदैन ।’ गढवा गाउँपालिका-३ मा रहेकाे […]

बैतडीमा हावाहुरीसँगै परेको चट्याङले ठूलो क्षति, बाख्रादेखि भैँसीसम्म मरे

धनगढी । मंगलबार राति आएको हावाहुरीसँगै परेको चट्याङले बैतडीमा ठुलो क्षति पुगेको छ। जिल्लाका विभिन्न स्थानमा भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। अहिलेसम्म प्राप्त विवरणअनुसार हावाहुरीसँगै परेको चट्याङबाट किसानका बाख्रादेखि भैँसीसम्म मरेको विवरण प्राप्त भएको प्रहरीले जनाएको छ । जिल्लाको पञ्चेश्वरी गाउँपालिका वडा नम्बर ५ रन्तोलीमा स्थानीय जनकसिंह […]

समाज परिवर्तनको दशौं साधारणसभा,बेरोजगारीले अराजकता र बिकृती निम्त्याउँछःथारु

दाङ । परम्परागत सोंच र अनुत्पादक प्रणालीका कारण नेपाली समाजमा बढिरहेको बेरोजगारीले अराजकता तथा बिकृती र बिसंगति बढाईरहेको लुम्बिनी प्रदेश सरकारका पुर्व स्वास्थ्यमन्त्री इन्द्रजित थारुले बताउनु भयो ।वर्तमान समाजले नयाँ प्रबिधिको अबलम्बन गर्न नसकिरहेको र पुरानो प्रबिधीलाई मन नपराएको कारण पनि बेरोजगारीको समस्या बढिरहेको उहाँले बताउनुभयो । वर्तमान अवस्थामा उत्पादनमुखि लगानी राज्यको पोलिसी रहेको र […]

घोराहीमा मल वितरणमा सहकारी संस्थाको दादागिरी

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको जनउत्थान बहुउद्देश्य सहकारी संस्था लिमिटेडले मल वितरणमा दादागिरी गरेको गुनासो किसानले गरेका छन् । घोराही १७ तथा १५ बाट मल लिन आएका किसान विहान ७ बजेदेखि लाईनमा बसेपनि नाम टिपाएर आएको भन्दै अरुलाई मल दिएर पठाए तर आफुहरुले मल नपाएको गुनासो गरेका हुन् । त्यस्तै संस्थाबाट […]

पत्रकार आलोक भावुकको पहलमा हल्लु नारायणको जिब्रो उपचारका लागि सहयोग रकम उठ्दै

दाङ । दाङकाे गढवा गाउँपालिका वडा नम्बर २ कोठरी निवासी हल्लु नारायण चौधरीको जिब्रोमा अनौठो प्रकारको रोग लागेको छ। हल्लु नारायण चौधरी विगत सात महिनादेखि डर लाग्दो रोगको कारणले परिवार नै पीडित छ । ५५ वर्षीय पीडित हल्लु नारायण चौधरी नेपालको काठमाडौं, बुटवल, नेपालगंज र भारतको केही ठाउँमा समेत औषधी उपचारका लागि जानुभयो तर न […]

वडा प्रहरी कार्यालय लमहीद्वारा लमही भित्रका विद्यालयहरुमा सचेतनामुलक कार्यक्रम चलाउदै

दाङ । वडा प्रहरी कार्यालय लमहीले लमही क्षेत्रका विद्यालयहरुमा सचेतनामुलक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडी बढाएको छ । प्रहरीले यहाँका सामुदायिक र निजि विद्यालयमा पठनपाठन गर्दै आएका विद्यार्थी र शिक्षक / शिक्षिकाहरुलाई विद्यालयमै पुगेर चेतनामूलक प्रशिक्षण दिदै आएको छ । यसैबीच सोमबार वडा प्रहरी कार्यालय लमहीले सनलाईट मोर्डन माध्यामिक विद्यालयमा सचेतना कार्यक्रम गरेको छ ।विद्यालयका कक्षा […]

लमही अस्पतालको नियमित बैठक झन्डै दश महिनापछि बस्यो,बैठकद्वारा महत्त्वपूर्ण निर्णय

दाङ । देउखुरीको लमही अस्पतालको नियमित बैठक सोमबार बसेको छ । झन्डै दश महिनापछि बसेको बैठकले केहि महत्वपुर्ण निर्णयहरु गरेको छ । एक हप्ता भित्र सुचारु हुनेगरि लामो समयदेखि बिग्रिएर थला परेका दुई वटा एम्बुलेन्सहरुलाई मर्मत गर्न ग्यारेजमा पठाईएको छ । त्यस्तै रिक्त रहेको एम्बुलेन्स चालक छिटो भन्दा छिटो नियुक्त गर्नका लागि सुचना प्रकाशित गर्ने […]

जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा आममाफी मार्फत रेशमलाल चौधरी जेलमुक्त हुदैँ

काठमाडौं । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशमलाल चौधरीलाई सरकारले रिहा गर्ने तयारी गरेको छ। स्रोतका अनुसार हालै सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएका चौधरीलाई रिहा गर्ने प्रक्रिया अगाडि बढाइएको हो । उनलाई गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते राष्ट्रपतिबाट आममाफी दिलाउने प्रक्रिया अगाडि बढेको पाइएको छ। कैद मिनाहा गरी रिहाइका लागि डिल्लीबजार कारागार कार्यालय […]

लुम्बिनी प्रदेशद्वारा मन्त्रि परिषद विस्तार,आज बेलुका ४ बजे शपथ

दाङ । लुम्बिनी प्रदेशमा मन्त्रि परिषद विस्तार भएको छ । मुख्यमन्त्री डिल्ली चौधरीको क्याबिनेटमा आज तीन जना मन्त्री थपिएका छन् । मुख्यमन्त्री चौधरीले कांग्रेस, जसपा, जनमतबाट एक एक जना गरी तीन जना थपेर सात सदस्सीय मन्त्रि परिषद बनाएका हुन् । कांग्रेसका राजु खनाल स्वास्थ्यमन्त्री, जनमतबाट चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री, जसपाबाट भण्डारीलाल अहिर कृषिमन्त्री बनेका छन् […]

दाङमा बलात्कार गरेको आरोपमा पूर्व क्याम्पस चिफ गौतम पक्राउ

दाङ । देउखुरी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस चिफ शेषमणि गौतम बलात्कारको आरोपमा दाङको लमहीबाट पक्राउ परेका छन् । गए राति प्रहरीले गौतमलाई आफ्नै निवासबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।२६ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाइ बलात्कार गरेको आरोपमा लमही नगरपालिका वडा नम्बर ५ रातो डाँडा निवासी शेषमणि गौतमलाई प्रहरीले पक्राउ गरेको हो […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]