
Pes
cjs
Srbpu
pku
Ses
Lnp
Djs
Sgr
Ggp
Rgp1
Pbu
Unsku
Rgp
Gfs

Rgu
Wsp
Tsm
Sbs
Rsb
Vor
Ggd
Bbu
Ksm
Hal
Rgs
Asm
Sls
nsb
Gst
Pvg
Ssm
Bbbpu
Rgu

Jmb
Abd
Rmb
Rpp
Gsb
Ptm
sab
Jmb
Pls
Mks
Bml
Syp
bbt
दाङ । देउखुरीमा गएरातिको हावाहुरीले एक विद्यालयकाे छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ ।
जोडले आएको हावाहुरीका कारण सरस्वती माध्यमिक विद्यालय गाेवरडिहा विद्यालयकाे छाना उडाएकाे स्थानीय रघुन्दन चाैधरीले बताए । ‘ठूलो हावाहुरीले टिनकाे छाना उदाउँदा पठनपाठनमा प्रभावित हुने भयाे’, उनले भने,’गाउँपालिकाले तत्काल नयाँ छाना नहाल्ने हाे भने पठनपाठन गर्न सकिँदैन ।’ गढवा गाउँपालिका-३ मा रहेकाे विद्यालयकाे चार वटा कक्षाकाेठाकाे टिनकाे छानाे उडाउदा लाखौँ क्षति भएको छ ।
त्यस्तै हावाहुरीका कारण विद्यालयमा भएको क्षति विवरण संकलन भइरहेकाे शिक्षा शाखा प्रमुख श्याम विश्वकर्माले बताए । उनले क्षति भएका विद्यालयकाे पूर्वाधार सुधार गरेर पठनपाठन सुचारू गरिने जानकारी दिए ।देउखुरीटुडे
