
pku
Sgr
Srbpu
Ggp
Rgp
Lnp
Rgp1
Unsku
Pbu

Asm
Hal
Ggd
nsb
Wsp
Bbu
Rgu
Gst
Sls
Bbbpu
Rgu
Rgs
Ksm
Pvg
Tsm
Ssm
Rsb
Vor
Sbs

Bml
Rmb
Pls
bbt
Syp
Mks
Ptm
Rpp
sab
Jmb
Gsb
Abd
Jmb
दाङ । देउखुरी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस चिफ शेषमणि गौतम बलात्कारको आरोपमा दाङको लमहीबाट पक्राउ परेका छन् ।
गए राति प्रहरीले गौतमलाई आफ्नै निवासबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।२६ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाइ बलात्कार गरेको आरोपमा लमही नगरपालिका वडा नम्बर ५ रातो डाँडा निवासी शेषमणि गौतमलाई प्रहरीले पक्राउ गरेको हो ।
आइतवार दिउँसो करिब १२ बजे गौतमले ती युवतीलाई आफ्नै घरमै लगी बलात्कार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए ।
त्यस्तै उनका अनुसार गौतमलाई आवश्यक कार्वाहीको लागि मुद्दा दर्ता गरि म्याद थपको लागि अदालत ल्याउने तयारी भइरहेको जानकारी दिए ।
गौतम नेपाली कांग्रेसका जिल्ला सदस्य, देउखुरी बहुमुखी क्याम्पसका हालका प्रध्यापक तथा संचालक समितिका कोषाध्यक्ष हुन् ।
