
Rgp
Rgp1
pku
Gfs
cjs
Pes
Unsku
Djs
Sgr
Lnp
sbs
Srbpu
Pbu
Ggp
दाङ । देउखुरीको राजपुर गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउन उपहारमा उन्नत जातका बाख्रा बितरण गरेको छ । हेफर ईन्टरनेश्नलको सहकार्यमा पालिकाले ३१ जना महिलाहरुलाई २/२ वटाका दरले ६२ वटा बाख्रा सहयोग गरेको हो । पालिकाले गाउँपालिका अन्तरगतका ३ वटा महिला कृषक समूहलाई बाख्रा बितरण गरेको हो ।मिलनचोक स्वाबालम्बन महिला कृषि समुह राजपुर २ बेला, लालीगुँरास महिला […]
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुको आजदेखि अदालतमा बयान प्रक्रिया सुरु हुने भएको छ। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा गत चैत १३ गतेदेखि पक्राउ परेकाहरुको आजदेखि अदालती बयान सुरु हुन लागेको हो। सो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी,पूर्व गृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे,तत्काालिन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, […]
दाङ । जीपले स्कुटरलाई ठक्कर दिँदा एक जना शिक्षिकाको मृत्यु भएको छ । जिपको ठक्करबाट गम्भिर घाइते तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवाका ३७ वर्षीय सीता लम्सालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनु भयो । त्यस्तै जीपको ठक्करबाट गम्भिर घाइते सीताको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि […]
कपिलवस्तु । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी उमेशराज जोशीले बिहिवार जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तौलिहवाको निरीक्षण गर्नु भएको छ । त्यस्तै निरीक्षणको सिलसिलामा प्रहरी नायव महानिरीक्षक डिआईजी जोशीले कार्यालयको सम्पूर्ण शाखाहरु हिरासत तथा ब्यारेक कम्पाउण्डहरुको निरीक्षण गर्नु भएको हो । यस्तै जिल्लामा कार्यरत सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरुलाई प्रहरीको काम […]
दाङ । सिमसिम पानी पर्न सुरु गरेको थियो । मनसुनको सुरुवातको लक्षण देखिन थालेको बेला संभाबित बाढीबाट हुने संभाबित डुवान,कटान र क्षतिको न्यूनीकरण र बिपद प्रतिकार्य गर्न पुर्व सतर्कताकालागि स्थानीय सरकारका बिपद ब्यवस्थापन समितिलाई रेडक्रस दाङद्वारा कार्यशाला मार्फत सकृय बनाउन थालेको पाइएको छ ।बर्षात्बाट निम्तिने संभावित बाढीको जोखिमबाट समुदायलाई जोगाउनु स्थानीय सरकारको दायित्व हो । […]
धनगढी । सर्वाेच्च अदालतले जन्मकैदको फैसला सुनाएका रेशम चौधरीलाई सरकारले आममाफी दिने तयारी अन्तिम चरणमा पुर्याएको छ। २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्युका जिल्ला र उच्च अदालतबाट मुख्य योजनाकारका रुपमा ठहरिएर जन्मकैदको सजाय सुनाइएका चौधरीलाई केही समयअघि सर्वाेच्चले पनि उक्त फैसला सदर गरेको थियो। तर, पूर्वसांसद समेत रहेका चौधरीको बाँकी कैद सजाय […]
रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ८ दुलीमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । उनीहरूमध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका इन्सपेक्टर विष्णु श्रेष्ठले जानकारी दिनु भयो । सानीभेरी गाउँपालिका वडा नम्बर ३ घ्युढुंगाबाट मुसिकोटतर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान […]
दाङ । आँखा सेवामा साझेदारी सम्बन्धि स्थानीय सरकारका जनप्रतिनिधिसंग छलफल कार्यक्रम बुधबार लमहीमा सम्पन्न भएको छ ।नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज लमही आँखा अस्पतालकाे आयाेजना र एनएवीपी नर्वेकाे आर्थिक सहयोगमा हाम्रो कर्तव्य,हाम्रो जिम्मेवारी आँखा स्वास्थ्यमा साझेदारी भन्ने उदेश्यका साथ छलफल कार्यक्रम सम्पन्न भएको हो । नेत्रज्योति संघ दाङ शाखाका सदस्य घण्श्याम सुवेदीको […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको मागसहितको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । युवराज पौडेलले लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गरिपाउँ भनेर रिट निवेदन दर्ता भएको हो । लामिछानेविरुद्ध पेस भएको रिट सर्वोच्च अदालतले बुधबार दर्ता गरेको हो । उक्त रिट निवेदनको पेसी जेठ १७ गते तोकिएको छ […]
दाङ । गढवा उद्योग बाणिज्य संघको बैठक अध्यक्ष खिम बहादुर बुढाको अध्यक्षतामा बुधवार सम्पन्न भएको छ । बैठकले आर्थिक मन्दिका कारण घर तथा सटर भाडा समेत तिर्न नसकेर ब्यवसायिहरु पलायन भै रहेको हुँदा गढवा र राजपुरका स्थानीय सरकार एबम घरधनिहरुलाइ अबिलम्ब घर तथा सटर भाडा घटाएर निस्चित दररेट कायम गर्न आग्रह गरेको छ भने कतिपय […]