
Srbpu
Rgp
Pes
Rgp1
Ses
cjs
Unsku
Ggp
Gfs
Sgr
pku
Pbu
Lnp
Djs

Rgu
Ggd
Rgu
Gst
Tsm
Rgs
Ssm
Vor
Sls
Wsp
Hal
Bbbpu
Pvg
Rsb
Ksm
Sbs
Bbu
Asm
nsb

Rmb
Jmb
Gsb
sab
Pls
bbt
Syp
Rpp
Mks
Jmb
Bml
Abd
Ptm
दाङ । गढवा उद्योग बाणिज्य संघको बैठक अध्यक्ष खिम बहादुर बुढाको अध्यक्षतामा बुधवार सम्पन्न भएको छ ।
बैठकले आर्थिक मन्दिका कारण घर तथा सटर भाडा समेत तिर्न नसकेर ब्यवसायिहरु पलायन भै रहेको हुँदा गढवा र राजपुरका स्थानीय सरकार एबम घरधनिहरुलाइ अबिलम्ब घर तथा सटर भाडा घटाएर निस्चित दररेट कायम गर्न आग्रह गरेको छ भने कतिपय घरधनिहरुले भाडा दर घटाउनु भएकोमा धन्यवाद व्यक्त गरेको छ ।
बैठकले संघका कार्यसमिति सदस्य राजकुमार नेपालीकी ममतामयी आमाको निधन प्रती गहिरो शोक व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ । यसैगरी गढवा गाउँपालिका वडा नम्बर ६ ले चालू आब को १ लाख ७५ हजार बजेट बाट संघको कार्यालयका लागि १०० थान कुर्सी, १ थान डिजे, ३५ मिटर यति कार्पेट र १५ थान भिजिटर कुर्सी खरिद गरि उपलब्ध गराएकोमा वडा नम्बर ६ तथा गाउँपालिका कार्यालयलाई धन्यवद व्यक्त गर्दै सामाग्री प्राप्त भएको आधिकारिक जानकारी वडा र गापालाइ गराउने निर्णय गरेको बैठक पछि संघका अध्यक्ष खिम बहदुर बुढा मगरले जानकारी दिनु भयो ।
त्यस्तै ब्यवसायीहरुलाइ अबिलम्ब सटर ,घर र ब्यापारिक टहराको भाडादर घटाएर समायोजन गरि प्रोत्साहन गर्न सम्बन्धित घरधनीहरुलाइ संघले जोडदार माग गरेको छ ।

