
Gfs
Djs
Pes
Ggp
Pbu
Rgp
Sgr
pku
cjs
Unsku
Srbpu
sbs
Rgp1
Lnp
बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको ट्राफिक प्रमुखको रुपमा आएका ट्राफिक प्रमुख प्रहरी निरीक्षक तिलक सुनारले मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरु माथि कडा कारबाही गर्ने बताउनु भएको छ ।उहाँका अनुसार पछिल्लो समय मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने गरेको पाइएको छ । ट्राफिक प्रमुख सुनारले दिउँसै मापसे गरेर सवारी साधन चलाउने गरेका […]
दाङ । राष्ट्रिय जनमोर्चा, दाङको पाचौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिबार सम्पन्न सम्मेलनले गणेश आचार्यको अध्यक्षतामा २५ पूर्ण र ४ वैकल्पिक र ७ सल्लाहकार सहितको जिल्ला समिति चयन गरेको छ ।उपाध्यक्षमा महेश रिजाल,सचिव वसन्राज पाैडेल शर्मा,सह-सचिव कृष्णा राना र कोषध्यक्ष्यमा हरी खरेल चयन हुनु भएको छ । २ सदस्यीय सचिवालयमा शुक्रराज भण्डारी र […]
दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले एक हप्ते खानेपानी सुरक्षा तथा सचेतना सम्बन्धि अभियान सुरु गरेको छ । संस्थाले बार्षिक कार्यक्रम अन्तरगत आफ्नो कार्य क्षेत्र भित्र पर्ने उपभोक्तालाई खानेपानी सुरक्षा तथा सचेतना सम्बन्धि १ हप्ते अभियानकाे शनिबार लमही नगरपालीका वडा नम्बर ३ काे नारायणपुरबाट सुरु गरेको हो ।खानेपानी संस्थाकि उपाध्यक्ष सितादेवि चाैधरीकाे अध्यक्षता […]
कपिलवस्तु । दृष्टिविहिनतालाई न्यूनिकरण गर्न कपिलवस्तुका सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् । नेत्रज्योति संघको ‘‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी ’’ भन्ने मुल नारा सहितको उज्यालो अभियान कार्यक्रमलाई अगाडी बढाई, दृष्टिविहिनतालाई न्यूनिकरण गर्न हातेमालो गर्न आफुहरु तयार रहेको सरोकारवालाहरुले प्रतिवद्धता जनाएका हुन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित छन्द […]
नुवाकोट । च्वाडि माध्यमिक विद्यालय विदुर-५ माझिटार नुवाकोटको बालक्लब पुनर्गठनबाट कक्षा-१० मा अध्ययनरत छात्रा जैनव बानु निर्विरोध चयन भएका छन् । जस्मा विद्यालय शिक्षक गणेश बहादुर कुमाललाई बालक्लबकाे संरक्षक तथा प्रतिनिधि शिक्षक चयन गरिएकाे छ । रुम टु रिड पढ्नकाे लागि काेठा बालिका शिक्षा कार्यक्रमले सहजिकरण गरेकाे उक्त कार्यक्रममा विद्यालयका प्रधान्ध्यापक टिकाराम खरेलले विद्यालयमा रहेकाे […]
दाङ । गढवा ५ धर्मपुरकी श्रृष्टि चौधरीले लमहीको रोजि बर्डसको कक्षा ११ मा पढ्दै हुनुहुन्छ । दिनभर स्कूमा पठ्न गएपनि साँझ बिहान तरकारी खेति गरेर पढाई खर्चको जोहो गर्ने उहाँको योजना छ । आफ्नो जग्गामा साँझ बिहान तरकारी खेति गरेर आयआर्जन गर्ने उद्देश्य लिएर मुक्त कमलरी बिकास मञ्चले गढवामा सञ्चालन गरेको ५ दिने तरकारी खेति […]
दाङ । राष्ट्रिय जनमोर्चा पार्टी जिल्ला समिति दाङ देउखुरीको ५ औं जिल्ला सम्मेलन उद्घाटन सत्र एक कार्यक्रमको बीचमा शुक्रबार सम्पन्न भएको छ ।राजमो जिल्ला समिति दाङ देउखुरीका अध्यक्ष गणेश आचार्यको अध्यक्षता तथा राजमो महासचिव मनोज भट्टको प्रमुख आतिथ्यतामा दीप प्रज्ज्वलन गरेर सम्पन्न उद्घाटन सत्रमा ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनेट मौनधारण गरिएको थियो। जिल्ला उपाध्यक्ष […]
दाङ । घाेराहीमा रहेकाे एक मेडिकलले म्याद गुज्रियकाे औषधिमा बाहिरबाट म्याद भएकाे खाेल राखि बेचेकाे खुल्न आयकाे छ (पिडित) हरि बहादुर खड्काका अनुसार उहाँ आफ्नाे ७ महिनाकाे बच्चाकाे लागि औषधि किन्न सुभकामना फार्मेसि क्लिनिकमा पुग्नु भयाे उक्त फार्मेसिले बाहिर म्याद (जुन 2024) सम्म रहेकाे र भित्र खाेलेर हेर्दा (मार्च 23 ) मा म्याद सकिएकाे औषधि […]
काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत वरिष्ठ नायब निरीक्षक सहित तीन जनालाई छानबिनका लागि प्रहरीले निलम्बन गरेको छ। त्यस्तै वरिष्ठ नायब निरीक्षक वसन्त भट्टराई र प्रहरी नायब निरीक्षक जगदीश ठाकुरलाई मङ्गलवार प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो। जवान महेश महतोलाई भने जिप्रका पर्साले सोमबार नै निलम्बन गरेको थियो। चेक बाउन्स (बैंकिङ कसुर)सम्बन्धी मुद्दाका जाहेरकर्ताले […]
दाङ । नयाँपाइला पुर्नस्थापना केन्द्रद्वारा सौजन्य स्वरुप बिजौरीमा रहेको मिलिजुली सरसफाइ समितिलाई ६० थान क्याप (टोपी) हस्तान्तरण भएको छ ।नयाँ पाइला पुर्नस्थापना केन्द्रका कार्यकारी प्रमुख सुरेश भुषाल,सल्लाहकार सुनिल कुमार पोख्रेलले संयुक्त रुपमा ६० थान क्याप (टोपी)सरसफाइ समितिलाई हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा शिवालय टोल विकास संस्थाका अध्यक्ष तिलक उपाध्याय,माल बिजौरी टोल विकास संस्थाका अध्यक्ष […]