
Pbu
Lnp
Rgp
Srbpu
pku
Unsku
Pes
sbs
Sgr
Ggp
Djs
Gfs
cjs
Rgp1

Rgu
Gst
Sls
Ssm
Vor
Tsm
Asm
Wsp
Rsb
Ggd
Rgs
nsb
Hal
Rgu
Bbu
Ksm
Pvg
Bbbpu
Sbs

Ptm
Rmb
Pls
Jmb
Jmb
Rpp
Abd
Gsb
Syp
Bml
sab
bbt
Mks
कपिलवस्तु । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी उमेशराज जोशीले बिहिवार जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तौलिहवाको निरीक्षण गर्नु भएको छ ।
त्यस्तै निरीक्षणको सिलसिलामा प्रहरी नायव महानिरीक्षक डिआईजी जोशीले कार्यालयको सम्पूर्ण शाखाहरु हिरासत तथा ब्यारेक कम्पाउण्डहरुको निरीक्षण गर्नु भएको हो ।
यस्तै जिल्लामा कार्यरत सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरुलाई प्रहरीको काम कर्तव्य,जिम्मेवारी,अधिकार,प्रहरी कर्मचारीले पालना गर्नु पर्ने आचार संहिता,प्रहरी काम कारवाहीमा मानव अधिकारको संरक्षण,अनुचित लाभमा शुन्य सहनसिलता,प्रहरी कर्मचारीको सेवा सुबिधा लगायत विषयमा अमुल्य निर्देशन प्रदान गर्नु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तौलिहवाका प्रहरी प्रमुख एसपी प्रेम बस्नेतले जानकारी दिनु भयो ।



