
Pbu
Srbpu
Unsku
Ggp
Rgp
Lnp
Rgp1
Sgr
pku
sbs
Pes
cjs
Djs
Gfs
काठमाडौं । भोलि सार्वजनिक विदा हुने भएको छ । सोमबार गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा हुने भएको हो । हरेक वर्ष सरकारले गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिँदै आएको छ । २०६२/६३ को जनआन्दोलन सफल भएपछि गठित संसदको ०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपाललाई औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको […]
दाङ । लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस मनाउन सुरू गरेको छ । उद्योग,पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले आइतबार राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा दिवसको अवसर पारि साँस्कृतिक समुहहरू बीचको प्रतियोगितात्मक कार्यक्रम सम्पन्न गरेको हो । जसमा सामुहिक नृत्य तर्फ नेपाल मगर संघ नाैमती बाजा समुह राप्ती गाउँपालिका वडा नम्बर ३ प्रथम, मगर आमा समुह वडा नम्बर […]
दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख(एसपी) वीर बहादुर ओलीले जिल्ला प्रहरी कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्न आउट,कोट गारद, मेश,ब्यारेक,क्यान्टिन तथा शाखाहरुको आइतबार निरीक्षण गर्नु भएको छ ।प्रहरी कर्मचारीहरुको कवाज (परेड) अबलोकन तथा साप्ताहिक निरीक्षण गर्दै प्रहरी प्रमुख (एसपी) ओलीले नागरिकको प्रहरी भएर काम गर्न सम्पूर्ण दाङ जिल्ला प्रहरी कार्यालयको मातहत भित्र कार्यरत […]
दाङ । देउखुरीको गढवा गाउँपालिकामा सक्रिय सहकारीहरूकाे ५ दिने अवलाेकन भ्रमण शूरू भएकाे छ । सहकारीमा देखिएकाे बिकृति, सहकारीमा देखिएकाे समस्या र हाल सहकारी ब्यवस्थापन गर्न नेपालमा रहेका नमुना सहकारीबाट सिकाई लिई सुरक्षीत तथा सिकाईका लागि सहकारी अध्ययन,अवलाेकन कार्यक्रम आयाेजना गरिएको गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादवले जानकारी दिनु भयो । गढवा गाउँपालिका […]
दाङ । १६ औं गणतन्त्र दिवसको अवसरमा आगामी जेठ १५ गते सिसहनियामा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । युग सिसहनियाको आयोजना र मुक्तिनाथ विकास बैकको प्रायोजन रहेको ब्याडमिन्टन प्रतियोगितामा शुभदपर्ण ब्याडमिन्टन क्लवका १० खेलाडिले सहभागिता जनाउने युग सिसहनियाका सचिव विक्रान्त ज्ञवालीले जानकारी दिनु भयो । त्यस्तै लागुपदार्थ त्यागौ खेलकुदमा लागौ,स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद […]
दाङ । विश्व नेपाली साहित्य प्रतिष्ठान विनेसाप्र दाङद्वारा शनिबार घोराहीमा भव्य कार्यक्रमका बीच साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका दाङ जिल्ला अध्यक्ष डा. कृष्णराज डि.सी.को अध्यक्षता तथा विनेसाप्र लुम्बिनी प्रदेशका अध्यक्ष भावना खनालको प्रमुख आतिथ्यता र नारायण शर्मा,विनेसाप्र महासचिव तेजप्रसाद खनालको विशिष्ट अतिथिमा कार्यक्रम भएको हो । वसन्तराज अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त […]
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ९ खुङ्कुट्टी निवासी ७५ वर्षीया लिला देवी बैमा मगर उच्च रक्तचाप,मधुमेह लगायतका विभिन्न दीर्घराेगबाट पीडित भएको धेरै वर्ष भयो । उहाँ यस अघि सामान्य चेकजाँच गर्न साेही वडाकै देविकाेटमा रहेको स्वास्थ्य इकाईमा जाने गर्नुहुन्थ्यो भने उहाँलाई थप चेकजाँच र उपचारका लागि घण्टाै पैदल हिडेर देउखुरीका विभिन्न सरकारी तथा प्राइभेट […]
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको गुरुकुल एकेडेमीले किड्स मिनी मार्केटको उद्घाटन गरेको छ । विद्यालयले आफ्नो वार्षिक शैक्षिक क्यालेण्डर अनुसार शुक्रबार एक दिनका लागि मन्टेश्वरीतर्फ गुरुकुल किड्स मिनी मार्केट सञ्चालन गरेको हो । मन्टेश्वरी मिनी मार्केट उद्घाटन गर्दै विद्यालयका सह–प्रध्यानाध्यापक मुकुन्द गिरीले गुरुकुल एकेडेमीको शैशिक क्यालेण्डरमा उल्लेख भएअनुसार आज गुरुकुल किड्स […]
दाङ । देउखुरीको लमही नगरपालिकाले पशुहरुको लागि नि:शुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको छ । पालिका अन्तरगतका प्रत्यक वडामा पशुहरुको बाँझोपन उपचार तथा स्वास्थ्य चेकजाँचका लागि शुक्रबारबाट शिबिर नै सञ्चालन गरिएको लमही नगरप्रमुख जोगराज चौधरीले बताउनु भयो । उहाँले क्रमश प्रत्यक वडाहरुमा शिबिर चलाईने जानकारी दिनु भयो । पशु पालक कृषकहरुको सहजताका लागि शिबिर सञ्चालन गरिएको […]
बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको ट्राफिक प्रमुखको रुपमा आएका ट्राफिक प्रमुख प्रहरी निरीक्षक तिलक सुनारले मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरु माथि कडा कारबाही गर्ने बताउनु भएको छ ।उहाँका अनुसार पछिल्लो समय मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने गरेको पाइएको छ । ट्राफिक प्रमुख सुनारले दिउँसै मापसे गरेर सवारी साधन चलाउने गरेका […]