
Ksbus
Lsbus
Gss
Gis
Ksbus
Ssbus
ebg
bpmhl
Gsbus
Gsbus
Gms
Bsbus
Gis
Lsbus
Ses
Ksbus
Pbu
Ssbus
Nssbush
Gis

Ggd
Tsm
Rgu
Hal
Pvg
Sbs
Wsp
Asm
Ssm
Bbbpu
Vor
nsb
Rgu
Sls
Gst
Bbu
Ksm
Rgs
Rsb

Mks
Rmb
Ptm
Jmb
Abd
Bml
Gsb
Jmb
Syp
bbt
Rpp
Pls
sab
दाङ । १६ औं गणतन्त्र दिवसको अवसरमा आगामी जेठ १५ गते सिसहनियामा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
युग सिसहनियाको आयोजना र मुक्तिनाथ विकास बैकको प्रायोजन रहेको ब्याडमिन्टन प्रतियोगितामा शुभदपर्ण ब्याडमिन्टन क्लवका १० खेलाडिले सहभागिता जनाउने युग सिसहनियाका सचिव विक्रान्त ज्ञवालीले जानकारी दिनु भयो ।
त्यस्तै लागुपदार्थ त्यागौ खेलकुदमा लागौ,स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ गणतन्त्र दिवसको अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको हो । स्थानिय खेलाडिहरुको खेल प्रतिको सक्रियतालाई बढावा दिन सामाजिक उत्तरदायित्वको आधारमा प्रतियोगिता सञ्चालनमा सहयोग गरिएको मुक्तिनाथ विकास बैंक सिसहनिया शाखाका प्रमुख दिपक कुमार पाण्डेले बताउनु भयो ।
शुभ दपर्ण एकेडेमीको खेल मैदानमा सञ्चालन गरिने ब्याडमिन्टन प्रतियोगिताका विजयीहरुलाई नगद, शिल्ड, प्रमाणपत्र तथा ड्रेश सेटको पुरस्कार प्रदान गरिने युग सिसहनियाका कोषाध्यक्ष भागवत ज्ञवालीले बताउनु भएको छ । सिसहनिया उद्योग बाणिज्य संघका अध्यक्ष पुर्ण बहादुर बुढाथोकीले उद्घाटन गर्नुहुने प्रतियोगिता युग सिसहनियाका अध्यक्ष किशोर कुमार शर्मा रेग्मीको अध्यक्षतामा हुने भएको छ ।
