
Djs
sbs
Srbpu
pku
Pbu
Unsku
Pes
Rgp
Rgp1
cjs
Lnp
Gfs
Sgr
Ggp
पर्सा । बिरगंज मालपोत कार्यालयमा सेवाग्राहीहरुले दैनिकी समस्या झेलदै आएको कुरा सेवाग्राहीहरुले बताएका छन् । बिरगंज मालपोत कार्यालयमा बिचौलियाहरुको बिगबिगी हुँदा समेत मालपोत कार्यालय बिरगंजका प्रमुख इजहार आलमले यस्तो गलत क्रियाकलाप रोक्न सकेका छैनन् । मालपोत कार्यालय सरकारी कार्यालय भएपनि बिचौलियाहरुको चनगुलमा चलने गरेको छ । कार्यालय प्रमुख इजहार आलमले आफ्नो मातहतका कर्मचारीहरुलाई अनुसानमा राख्न […]
दाङ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवं एक स्थापित उद्योगपति नारायण डिसि छम्पालीले नदीजन्य पदार्थ ( ढुंगा,गिट्टी,बालुवा) को उत्खनन तथा निकासी सम्बन्धि राज्यकोष सबल हुने धारणा प्रस्तुत गरेकाछन। नदीजन्य पदार्थ उत्खनन गरि निकासी गर्न दुईवटा चरणको ठेक्काको नीति अबलम्बन गरे अहिले हुने गरेको अनियमिता न्यूनीकरण हुनेछ । सर्वप्रथम त उत्खनन गर्नु पर्ने स्थलको […]
बाँके । नेपालगन्जको जयसपुरबाट एक हुल आएको युवाहरुले सदरलाइनमा स्थानिय एक व्यापारीलाई एक्कासी आक्रमण गर्दा स्थानिय व्यापारी र युवा विच झडप भएको हो । अन्धाधुन्दा लाठी र राड प्रहारले व्यापारी र स्थानियलाई समेत चोटपटक लागेको थियो । पहिलो पटक आक्रमण गरेर गएका युवाहरुले पुनः दोश्रो पटक आक्रमण गरेपछि स्थानिय व्यापारी र युवाहरु मिलेर केही युवाहरुलाई […]
दाङ। घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित गुरुकुल एकेडेमीमा गायीका रचना रिमालको दमदार प्रस्तुतिले गुरुकुल गुन्जायमान भएको छ । एसइईका विद्यार्थीहरुलाई मनोरञ्जन दिने उदेश्यका साथ सोमबार एसइई साँस्कृतिक साझको आयोजना गरिएको विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले जानकारी दिनु भयो । उक्त साँस्कृतिक साँझ कार्यक्रममा गायिका रिमालसंगै हाँस्य कलाकार कमल गाउले पनि सहभागि जनाएका थिए । […]
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ। यो चालु आर्थिक वर्ष २०७९÷८० को बजेटको तुलनामा यो रकम कम हो। यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले १६ औं गणतन्त्र स्थापना दिवसको अवसरमा जेठ १५ गते अर्थात आज साेमबार विविध कार्यक्रम गरि मनाएको छ। दिवसको अवसरमा पालिकाले पालिका परिसरमा करिब पचास वटा अम्बा जातकाे फलफुलकाे विरुवा राेप्नुका साथै पालिकाकाे कार्यलयदेखि लुम्बिनी प्रदेश सभाकाे कार्यालय गेट माैेरीघाटसम्म राजमार्गकाे दुबै तर्फ सरसफाई गरेकाे छ । त्यस्तै सरसफाइ कार्यक्रमपछि बाेल्दै […]
काठमाडौँ। टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरी रिहा भएका छन्। राष्ट्रपतिले आममाफी दिएपछि उनी सोमबार बिहान डिल्लीबजार जेलबाट रिहा भएका हुन्। टीकापुर हत्याकाण्डमा तीनै अदालतबाट दोषी ठहर भई चौधरीले जेल जीवन बिताइरहेका थिए। नागरिक उन्मुक्ति पार्टीका संरक्षणसमेत रहेका चौधरीलाई स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्ताहरुले सोमबार बिहान डिल्लीबजार कारागार पुगेका थिए […]
दाङ । आर्थिक वर्ष २०८०/०८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो । त्यस्तै आज अपराह्न बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ […]
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधान सभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ । दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ भने सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह […]
दाङ । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी दिएका छन् । मन्त्रिपरिषदको सिफारिसमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को आइतबार विहान बसेको बैठकले रेशमको कैद माफीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै ७ जना जेष्ठ नागरिकसहित ४८२ जनाको बाँकी कैद […]