
Gfs
Ggp
Pbu
Lnp
sbs
Pes
Srbpu
pku
Sgr
Unsku
Rgp1
cjs
Rgp
Djs
दाङ । देउखुरीको गढवा गाउँपालिकालाई मंगलबार एक कार्यक्रमकाबिच पूर्णखोप सुनिश्चित गाउँपालीका घोषणा गरिएको छ । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलको अध्यक्षता र दाङ जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यमा आयोजित एक समारोहका बिच गढवा गाउँपालिकालाई पुर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गर्दै पालिकालाई प्रमाणपत्र हस्तान्तरण गरिएको हो […]
काठमाडौं । अवैध बाटो भएर अमेरिका पुगिसकेका १७८ जना नेपालीलाई नेपाल फर्काइएको छ । अवैध बाटोबाट अमेरिका गएको पाईएपछि उनीहरुलाई नेपाल फर्काईएको हो । मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार नेपालबाट अवैध रुपमा अमेरिका छिर्नेले मुख्यतया चारवटा बाटो प्रयोग गर्ने गरेको पाइन्छ। भारत हुँदै ब्राजिल, कोलम्बिया, पनामा, कोस्टारिका, निकारागुवा, होन्डुरस,ग्वाटेमाला र मेक्सिकोबाट अमेरिका छिर्ने एउटा बाटो […]
दाङ । देउखुरीको गोवरडिहाबाट जबरजस्ती करणी उद्योग मुद्दाका फरार एक व्यक्ति ५ वर्षपछि पक्राउ परेका छन् । गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिहा बस्ने बर्ष ३९ का नरेश भन्ने कृष्णकुमार चौधरीलाई सोमबार दिउँसो ३ बजेको समयमा इलाका प्रहरी कार्यालय गढवाबाट गएको प्रहरी टोलीले गोबरडिहामा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिएकी […]
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ मा विदेश जाने युवाको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । वैदेशिक रोजगार विभागका अनुसार नौ वर्षअघि वैदेशिक रोजगारीमा जानेको संख्याले बनाएको रेकर्ड यसवर्ष तोडिएको हो । आर्थिक वर्ष २०७१/७२ मा श्रमिक नयाँ श्रम स्वीकृति र पुरानाको नवीकरण गरेर ६ लाख ९३ हजार ३२ जना श्रमिक विदेश उडेका थिए […]
दाङ । लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेट वक्तव्यमाथिको सैद्धान्तिक छलफल सकिएको छ । दोस्रो अधिवेशनको १४औँ बैठकमा बजेट वक्तव्यमाथिको सैद्धान्तिक छलफल भएको थियो । उक्त छलफलमा सत्तारुढ दलका सांसदहरूले मात्रै भाग लिएका थिए । छलफलमा प्रमुख प्रतिपक्षी दल भएर पनि आफूहरूलाई बोल्न नदिइएको एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए । पार्टीको तर्फबाट भोजप्रसाद श्रेष्ठलाई […]
काठमाडौं । गायत्री,दीक्षा,वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल पूर्णिमाको दिन वैदिककालदेखि गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले यस दिन विभिन्न मिष्ठान्न भोजनका साथ सम्मान गर्ने परम्परा रही […]
दाङ । दाङमा समग्र खेलकुदको विकासका लागि विषयगत खेलकुद समितिबीच समन्वयतात्मक भुमिका बढाउनुपर्ने सरोकारवाला निकायहरुले बताएका छन् । विश्व खेलकुद पत्रकार दिवसका अवसरमा संचार समुह दाङले आईतबार घोराहीमा आयोजना गरेको दाङमा खेलकुदको अवस्था र मिडियाको भुमिका विषयक अन्तरक्रियामा जिल्लामा रहेका खेलकुद क्षेत्रका प्रतिनिधिले आफुले गर्दै आएका खेलकुदका गतिविधी र यसका आयाम बारे अरुलाई पनि सुसूचित […]
दाङ । दाङको घोराही उपमहानगरपािलका वडा नम्बर १५ मा रहेको गुरुकुल एकेडेमी विद्यालयका विद्यार्थीहरुले प्रयोगात्मक रुपमा घोराही बजारको विभिन्न चोक चोकमा गरेको ब्यबसायबाट भएको आम्दानिले घोराही १६ तेरौटेमा रहेको बृद्धाआश्रममा खाद्यान्न सहयोग गरेका छन् । सैदान्तिक शिक्षा मात्र नभएर ब्यबहारीक शिक्षाको पनि अनुभव गराउन स्कुलले विद्यार्थीहरुलाई ब्यबसायमा खटाएको थियो घोराहीमा रहेको गुरुकुल एकेडेमीले पढाईसंगै ब्यबहारीक […]
दाङ । दाङको घाेराहीस्थित गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल राष्ट्रिय शिक्षा सम्मान २०८० बाट सम्मानित भएकाे छ । फोकस नेपालले गोरखा घाेराहीलाई राष्ट्रिय शिक्षा सम्मान २०८० बाट सम्मानित गरेको हो । त्यस्तै गाेरखा मावि तुलसीपुरले देशमै उत्कृष्ट स्कुलको अवार्ड पाएको छ । फोकस नेपालले गोरखा माविलाई देशकै उत्कृष्ट विद्यालयका रुपमा उत्कृष्ट मावि २०८० अवार्ड प्रदान […]
दाङ । जातीय विभेद गरेको आरोपमा दाङमा एक जना पक्राउ परेका छन् । घरबेटीले दलित भएको भन्दै भाडाबाट निकालेपछि ती घरबेटीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार घरबेटी घोराही उपमहानगरपालिका-१७ दाङका ताराप्रसाद पोखरेललाई शनिबार पक्राउ गरी अनुसन्धान थालिएको छ । पोखरेलको घरमा बसिरहेका पञ्चल देवल नपा-७ […]