आज एसइईको नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल प्रकाशित गरेको छ । भक्तपुरस्थित कार्यालयमा बिहीबार बसेको बोर्डको बैठकले परीक्षाफल प्रकाशित गरेको हो । बोर्डले यसवर्ष अन्तिम पटकका लागि २०७२ सालको पद्धतिअनुसार नै सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर परीक्षाफल प्रकाशित गरेको छ । प्रकाशित नतिजा अनुसार २२ हजार ४७५ जना विद्यार्थीले ३.६० देखि […]

विद्यालयको साैन्दर्यकरणका लागि गोरखा मोडेल स्कुल लमहीमा २५ सय बिरुवा रोपियो

दाङ । देउखुरीको लमहीमा रहेको गोरखा मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरूले विद्यालयको साैन्दर्यकरणका लागि बिहीबार वृक्षारोपण गरेका छन् । विद्यालय क्षेत्रभित्र र बाहिर गरि कुल ६८ कठ्ठा जग्गामा वर, मसला, सगुन, सिसौ,जाबुन,गुलमोर, निम,साज,कपुर लगायत प्रजातीका २ हजार ५ सय बिरुवा रोपण गरिएको विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले जानकारी दिनु भयो । डिभिजन वन कार्यालय देउखुरी लमहीले उपलब्ध […]

नेपाल आयुर्वेद चिकित्सक संघको २६ औं वार्षिक उत्सव सम्पन्न

दाङ । नेपाल आयुर्वेद चिकित्सक संघ,लुम्बिनी प्रदेशले २६ औं वार्षिक उत्सव दाङको विजौरीमा सम्पन्न गरेको छ । नेपाल आयुर्वेद चिकित्सक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष डाक्टर देबराज के.सी.को अध्यक्षता एबम् नेपाल आयुर्वेद चिकित्सा परिषदका अध्यक्ष डा. सन्तोष कुमार ठाकुरको प्रमुख आतिथ्य र केन्द्रिय आयुर्वेद विद्यापीठ वेलझुण्डीका क्याम्पस प्रमुख प्राध्यापक डाक्टर राम चन्द्र अधिकारीको विशिष्ट आतिथ्यमा सम्पन्न […]

किर्तेगरि नागरिकता दिने विश्वकर्मा १० हजार धरौटी र अध्यक्ष-सचिव,सर्जमीनहरु तारिखमा छुटे

दाङ । देउखुरीको राजपुरमा किर्ते हस्ताक्षर गरि नातीलाई नागरिकता बनाइदिने ज्ञानबहादुर विश्वकर्मा र उनका श्रीमती,नाती १०/१० हजार धरौटीमा छुटेका छन् । बुधबार दाङ जिल्ला अदालतको इजलास नम्बर ४ का न्यायाधीश जगत बहादुर पौडेलको एकल इजलासमा थुनछेक बहस पश्चात् विश्वकर्मा र उनकि श्रीमती तथा नातीलाई दस /दस हजार धरौटीमा छाड्न आदेश भएको हो । त्यस्तै राजपुर […]

राप्ती गापादेखि-बंगलाचुली जोड्ने गणतन्त्र मार्गको दुवै तर्फ फूलका बिरुवा रोपिए

दाङ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट श्रीनारायण चोकदेखि देविकोट हुँदै बंगलाचुली जोड्ने गणतन्त्र मार्गको दुवै तर्फ बुधबार विभिन्न प्रजातिका फूलका बिरुवा रोपिएको छ । राप्ती गाउँपालिकाकाे आयोजनामा तथा लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालय लमहीकाे सहयोगमा राजमार्गलाई पर्यापर्यटन संग जोड्न र सौन्दर्यकरण गर्ने उद्देश्यले उक्त मार्गको दुबै तर्फ […]

राजपुरको दुर्दशा : सडक पक्की बन्यो,तर पुल नहुँदा बर्खामा आवतजावतको समस्या

दाङ । देउखुरीको राजपुर गाउँपालिकामा पूर्व-पश्चिम सडक-खण्ड भएर दैनिक हजारौंसम्म यात्रु ओहोरदोहोर गर्छन् । ‘सडक कालोपत्रे त भयो । तर, पुल नबनेपछि के लाग्छ र ! बरु बाटो पिच नहुँदा त जसोतसो हिँड्न सकिने रहेछ! तर बर्खा याममा खोलाले त बाटो नै ठप्प गराइदिन्छ । दुई वर्ष अगाडी नै सडक कालोपत्रे भए पनि गढवा देखि […]

दाङका एसपी ओली अपराध मुक्त समाजको लागि युवा सचेतना कार्यक्रम लिएर क्याम्पसमा

दाङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत असार २० गते बुधबार दाङका एसपी ओली अपराध मुक्त समाजको लागि युवा सचेतना कार्यक्रम लिएर घोराही उपमहानगरपालिका पद्मोदय क्याम्पसमा पुगेका छन् ।जिल्ला प्रहरी कार्यालय दाङ र सामुदायिक सेवा केन्द्र घोराही दाङको संयुक्त आयोजना तथा पद्मोदय क्याम्पसको ब्यवस्थापनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सामुदायिक सेवा केन्द्र घोराही दाङका […]

गढवामा रोजगार सम्बाद मन्च गठन

दाङ । गढवा गाउँपालिका रोजगार सेवाकेन्द्रको आयोजनामा बुधवार एक कार्यक्रमको आयोजना गरि पालिका स्तरिय रोजगार सम्बाद मन्च गठन गरिएको सेवाकेन्द्रका संयोजक अशोक कुमार यादवले जानकारी दिनुभयो । गढवा गाउपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरिको अध्यक्षतामा भएको कार्यक्रमले उपाध्यक्ष को संयोजकत्वमा १३ सदस्यीय रोजगार सम्बाद मन्च गठन गरेको हो । नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमको निर्देशिका २०७५ […]

प्लस टु मा गुणस्तर र प्रबिधि युक्त शिक्षाको लागि दाङमा एक मात्र कलेज गुरुकुल

दाङ । पछिल्लो समय दाङ घोराहीको गुरुकुल एकेडेमी विज्ञान तथा व्यवस्थापन विषयमा अब्बल बन्दै गइरहेको छ । २०७८ सालबाट कक्षा ११ सुरु गरेको गुरुकुल एकेडेमी दोस्रो वर्षमा अब्बल बन्दै जाँदा विद्यार्थी तथा अभिभावकहरुको अत्यधिक रोजाईमा पर्ने गरेको छ । शिक्षाको हिसाबले हेर्ने हो भने दाङमा धेरै विद्यालय र त्यसमाथि शैक्षिक क्षेत्रको प्रतिस्पपर्धा पनि उत्तिकै छ […]

कपिलवस्तुमा तस्करले लुकाइछिपाइ राखेको काठ प्रहरीद्वारा बरामद

कपिलवस्तु । कपिलवातुको बिजायनगर सशस्त्र सीमा बल,नेपाल प्रहरी र बन कर्मचारीलद्वारा लुकाइराखेको काठ बरामद गरेको छ । गाउँमै लुकाइछिपाइ राखेको ६ वटा सिसमको गोलिया काठ सांझ विशेष सूचनाको आधारमा विजयनगर गाउँपालिका ७ दत्तापुर गाउँबाट २० क्युफिट सहगवनकाे काठ बरामद गरिएकाे जनाएकाे छ । सुराकीकाे आधारमा प्रहरीले ५० हजार बराबरकाे काठ बरामद गरेकाे हो । कपिलवस्तु […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]