
Gfs
sbs
cjs
Pes
Rgp1
Ggp
Srbpu
Rgp
Lnp
Pbu
Sgr
Unsku
Djs
pku
बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेले आर्थिक बर्ष २०७९/०८० को असार मसान्तसम्ममा ४३ हजार ८ सय ३८ वटा सवारी साधनलाई कारबाही गरि २ करोड बढि राजस्व संकलन गरेको छ । गत आर्थिक बर्षमा सवारी साधनलाई कारबाहीबाट मात्र २ करोड ६१ लाख ९७ हजार राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख […]
धनगढी । कञ्चनपुरमा लागुऔषधको समस्या विकराल बन्दै गएको छ। पछिल्लो तीन वर्षको तथ्यांक अनुसार लागुऔषध सेवन, बेचबिखन र ओसारपसारमा संलग्न ८ सय ३८ जना पक्राउ परेका छन्। लागुऔषधमा संलग्नहरुको संख्या हरेक वर्ष बढ्दै गएको तथ्यांकले देखाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा २१ किलो चरेश, ६३ ग्राम खैरोहिरोइन, ३७५ […]
दाङ । लुम्बिनी प्रदेशमा बाल श्रमिकको संख्या उच्च देखिए पनि बालश्रम अन्त्यका लागि प्रभावकारी काम हुन सकेको छैन । स्थानीय, प्रदेश र केन्द्र सरकारले बालश्रम अन्त्यका लागि प्रभावकारी काम गर्न नसक्दा बालश्रमिकको संख्या बढ्दो छ । राष्ट्रिय बालश्रम प्रतिवेदनका अनुसार लुम्बिनी प्रदेशमा पाँच वर्षदेखि १७ वर्ष उमेर समूहका करिब एक लाख ९४ हजार बालबालिका श्रममा […]
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रगन्ना कुलाे खन्ने नाममा अनिमितता सार्वजनिक भएपछी सत्य तथ्य छानबिनकाे माग राख्दै राप्ती गाउँपालिकाकाे मुल गेटमा धर्ना दिएको छ । राप्ती गाउँपालिकाकाे मुल गेटमा मंगलबार बिहान ९:३० देखि१०:३० बजेसम्म एक घण्टा भ्रष्टाचारीलाई कार्वाहीकाे माग गर्दै दबाब मुलक कार्यक्रम गरिएको हो । राप्ती गाउँपालिकाका संयाेजक दाेर्ण जिसीकाे अध्यक्षतामा भएकाे दबाब मुलक […]
दाङ । जंगलबाट खोजेर ल्याएको बिषालु च्याउ खाँदा गढवामा एकै परिवारका दुई जना विरामी भएका छन्। मंगलबार बिहान जङ्गलबाट ल्याएको च्याउ खाएका गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरका एकै परिवारका दुई जना विरामी भएको गढवा स्वास्थ्य चौकीका प्रमुख सुर्य नारायण यादवले जानकारी दिनु भयो। विरामी हुनेमा गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरकी ७२ वर्षीय बसन्तु […]
दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले मुत्त कमैयालाई रोजगारीमा जोड्नकालागि बजेट बिनियोजन गरेको बताउनु भएको छ । आज परेको २३ औं मुक्ती दिवसका अवसरमा एक प्रेस विज्ञप्ति जारी गर्दै कमैयालाई रोजगारीमा जोड्नकालागि प्रदेश सरकारले बजेट बिनियोजन गरेको बताउनुभयो । उहाँले कमैयाको मुक्ती भएपनि उचित ब्यबस्थापन हुन नसक्नु दुःखद रहेको भन्दै त्यसतर्फ प्रदेश सरकार गम्भीर […]
दाङ । राप्ती गाउँपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ल्यापटप वितरण गरेको छ । गाउँपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी प्रधानाध्यापकलाई एक/एक थान ल्यापटप वितरण गरेको हो । गाउँपालिकाको अनुसार पालिकाभित्रको शैक्षिक गतिविधिलाई प्रविधिमैत्री बनाउनका लागि सो कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिकाको शिक्षा अधिकृत विश्वास विकका अनुसार पालिकाभित्रका २७ वटा विद्यालयका प्रधानाध्यापकलाई ल्यापटप वितरण गरिएको हो […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार मैतीदेवी–पशुपतिनाथ धार्मिक यात्रा गरेको छ । हिन्दुराष्ट्रको पुनर्स्थापना, हिन्दुत्वको रक्षा एवं धार्मिक जागरणका लागि राप्रपाको नेपाल सनातन धर्म संस्कृति संगठनले धार्मिक पदयात्रा गरेको जनाएको छ । मैतीदेवी मन्दिरमा भेला भई विभिन्न धार्मिक गतिविधि गर्दै पशुपतिनाथ मन्दिरसम्म पदयात्रा गरिएको छ । पदयात्रामा राप्रपाका नेता, धार्मिक क्षेत्रका अगुवा, सामाजिक […]
काठमाडौं । आज साउने संक्रान्ति, देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रुपमा मनाउने परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिंड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण […]
दाङ । गढवा गाउँपालिका न्यायिक समितिले आर्थिक वर्ष २०७९/ ०८० मा एक सय नौ वटा विवाद फर्च्योट गरेको छ। गत वर्षको २६ वटा उजुरी र आर्थिक वर्ष २०८० साल असार २९ गते सम्म १ सय २४ वटा विवाद दर्ता भएका थिए । जस मध्ये १ सय नौ वटा विवाद फर्च्योट गरेको र १५ वटा विविद […]